Comments Add Comment

ठुटे खोला

List Grid
ठुटेखोला पुल सञ्चालनको लागि खोजियो विकल्प

१० जेठ, काठमाडौं । वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत ठुटेखोलामा निर्माण भएको पुल सञ्चालनको लागि विकल्प खोजिएको छ । भारतीय पक्षको अवरोधका कारण तीन वर्ष अघिदेखि सञ्चालनमा आउन नसकेको पुल सञ्चालनको लागि विकल्प खोजिएको हो । पर्साको ठोरी गाउँपालिका २ र ३ जोड्ने पुल सञ्चालनका लागि पुलदेखि पूर्वतर्फ दुई वटा कलभर्ट बनाएर पुल सञ्चालन गर्ने […]