Comments Add Comment

डम्बरबहादुर सिम्खडा

List Grid
ठेलामा राखेर उपचार गराउन लैजाने सिं‌खडा परिवारलाई सहयोग

२२ जेठ, काठमाडौं । एम्बुलेन्सलाई तिर्ने पैसा नभएर डालासिस गराउन श्रीमतीलाई ठेलामा राखेर अस्पताल लैजाने डम्बरबहादुर सिंखडाले आर्थिक सहयोग पाएका छन् । गत जेठ ११ गते अनलाइनखबरमा उनको कथा प्रकाशित भएपछि उनलाई  २ लाख भन्दा बढी आर्थिक सहयोग भएको छ । क्यानाडामा काम गर्ने नेपाली विद्यार्थी कुवेर विष्ट र उनका साथीहरुले ३२ हजार ६ सय […]