Comments Add Comment

डा. गोविन्द केसी

List Grid
गगन थापाको प्रश्नः हामी गोविन्द केसीलाई मार्न तयार भएका हौं ?

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसाग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन । बिहीबार पत्रकार सम्मेलन गरेर […]

विद्यार्थी बेच्न खुलेका कारखानाले डा. केसीलाई उचाले– योगेश भट्टराई

३ माघ, बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने गरेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार सञ्चारकर्मीसाग कुरा गर्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. केसीका माग पूरा गरिसकेको दावी गरे । उनले […]

इलाम पुगेर योगेश भट्टराईले भने- डा. केसीलाई कम्युनिस्ट फोबिया भयो !

२ माघ, इलाम । नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु […]

इलामबाट डा. केसीलाई तत्काल सार्नुपर्ने अवस्था

१ माघ, इलाम । अनसन सुरु गरेको सातौं दिन पुग्दानपुग्दै डा. गोविन्द केसीलाई निमोनियाले चापेको छ । चिकित्सकहरुले उनलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ । अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्न थालेको […]

डा. केसीलाई तत्काल आईसीयूमा राख्नुपर्ने

३० पुस, इलाम । आमरण अनसनरत डा. गोविन्द केसीलाई तत्काल आकस्मिक कक्ष (आईसीयू) मा राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई सोमबार विहान जिल्ला अस्पताल लगिएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विजेन्द्रकुमार झाका अनुसार डा. केसीलाई निमोनिया भएको छ । उनको दायाँ […]

डा. गोविन्द केसी कसका अभियन्ता ?

प्राध्यापक डा. गोविन्द केसी कसका अभियन्ता हुन् ? संसदीय प्रक्रियामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल, दलगत धारणा र स्वमं डा. केसीका अभिव्यक्तिलाई जोडेर फेरि यस्ता प्रश्न उठ्न थालेका छन् । गत सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा डा. केसी भनेका थिए, ‘संसद, समिति, उप-समिति सार्वभौम हुन् रे ! सार्वभौम को हो ? ओलीजी […]

चिकित्सा शिक्षा विधेयकमा योगेश भर्सेस गगन

२५ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । नेकपा सांसदहरुले बहुमतका आधारमा पास गरेको प्रतिवेदनमा कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । त्यसअघि डा. गोविन्द केसीसँग छलफल गरेर सहमति जुटाउने जिम्मा पाएका दुई नेता नै दुई किनारामा उभिए । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापा र […]

सरकारले डा. केसीलाई धोका दियोः गगन थापा

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले डा. गोविन्द केसीलाई धोका दिएको बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिले बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि थापाले यसरी अगाडि बढ्नुथियो भने सहमति किन गरेको भनेर प्रश्न गरे । उनले को भने ? अप्ठ्याराहरु छन् तर, मुल रुपमा सरकार सहमतिको पक्षमा […]

संसदबाटै डा. केसीको जित भयोः योगेश भट्टराई

२५ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास भएसँगै गोविन्द केसीको जित भएको दाबी गरेका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको छ । तर, डा. केसीसँग भएको सहमतिका केही विषय उल्लंघन भएको भन्दै प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । नेकपाका […]

योगेशलाई डा. केसीको जवाफः मेरो सहमतिले रातारात सम्बन्धन फुत्काउन खोज्नेलाई मात्र छेक्छ

१६ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकार र आफूबीच भएको सहमतिले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नसक्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले सार्वजनिक सम्वादमार्फत उठाएका प्रश्नको केसीले विज्ञप्तिमार्फत जवाफ दिएका हुन् । शिक्षा समितिले थप छलफल गर्न चाहेपछि डा. केसीले आवश्यक नभएको जवाफ […]

विधेयकमा चलखेल गरे अनसन बस्ने डा. केसीको चेतावनी

११ पुस, काठमाडौ । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति विपरित संसदीय समितिमा चलखेल भएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन अघि डा. केसीसँग छलफल गर्न चाहेको थियो । तर, उनले थप छलफल आवश्यक नभएको जवाफ दिएका छन् । साथै […]

न्यायालयको दलीयकरण सुशासनको बाधकः डा. केसी

१९ मंसिर, काठमाडौं । डा. गोविन्द केसीले अदालतको आडमा माफियाहरुले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएको आरोप लगाएका छन् । नियमविपरीत विद्यार्थी भर्ना लिएका मेडिकल कलेजलाई पनि अदालतले उन्मुक्ति दिँदा दण्डहीनता बढेको उनको ठहर छ । न्यायालयको दलीयकरण र राज्यका विभिन्न अंगहरुबीच सन्तुलन हुनुको सट्टा मिलेमतो र पारस्परिक दण्डहीनता नै सुशासनको सबैभन्दा ठूलो […]

निर्मलाका हत्यारा सरकारले नै लुकाएको छ : डा. केसी

११ मंसिर, कञ्चनपुर । प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरे । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर […]

निर्मला हत्या प्रकरणः अनसनस्थल पुगे डा. केसी

११ मंसिर, कञ्चनपुर । डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. […]

निर्मलाका हत्यारालाई पक्राउ गर्न सरकारलाई डा. केसीको तीन हप्ते अल्टिमेटम

१० मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने उनले बताए । सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे । साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा […]

डा. केसीसँग भएको सम्झौता कार्यान्वयनमा शंका नगर्नुस्ः  मन्त्री पोखरेल

९ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताएका छन् । शिक्षा तथा स्वास्थ्य उपसमितिको आइतबार बसेको बसेको बैठकमा बोल्ने अधिकांश सांसदले सरकार र डा केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्नेबारे प्रष्ट पार्न मन्त्रीकोध्यानार्कषण गरेका थिए । मन्त्री […]

डा. केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

३ मंसिर, काठमाडौ । छातीमा गम्भीर समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । डा. रत्नमान गजुरेल र डा. पारसको टीमले उनको उपचारमा संलग्न छन् । सोमबार बिहान करिब ४ बजे छातीमा तीव्र दुखाई महसुस भएपछि डा. केसीलाई त्रि. वि शिक्षण अस्पताल परिसरमै रहेको […]