Comments Add Comment

डा. चन्द्र लक्सम्बा

List Grid
सम्झनामा डा. चन्द्र लक्सम्बा : एक जुझारू बहुआयामिक व्यक्तित्व

चन्द्रजीसँगका पछिल्ला केही दिन डा. चन्द्रकुमार लक्सम्बा अर्थात् चन्द्रजीसँग दिनहुँजस्तो कुरा भइरहेको थियो ।  कहिले सेन्टर फर नेपाल स्टडिज युके (सीएनएस युके) को बारेमा, कहिले नेपाल ओपन युनिभर्सिटीको बारेमा, कहिले नेपालको राजनीतिको बारेमा त कहिले परिवार छोराछोरीको बारेमा । सन् २०१८ देखि नै उहाँले नेपाल ओपन युनिभर्सिटीको प्राध्यापकको हैसियतमा अनलाइनमा पढाउन थाल्नु भएको थियो । […]