Comments Add Comment

डा. डिला संग्राैला

List Grid
अब रुन पनि नपाइने भो !

निर्वाचनका बेला नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई बहुमत दिए रुन पाइँदैन र अधिनायकवाद जन्मिन्छ भनेको उक्ति आज सरकारको कामकारबाही, रवैया र संसदमा सरकारले प्रस्तुत गरेका विधेयकहरुले चरितार्थ गरेको छ । हुन त त्यसबेला देउवाका भनाइलाई लिएर कतिपयले खिसी पनि गरे । तर, आज सरकार गठनको २१ महिना बित्दै गर्दा त्यो यथार्थ सावित हुने […]

कांग्रेस नेतृ संग्रौलाले मागिन् गृहमन्त्रीको राजीनामा

२१ मंसिर, बुटवल । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजीनामा मागेकी छन् । साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा मागेकी हुन् । शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले भनिन्, ‘नेपालमा न्याय मर्‍यो, न्याय बिकी सक्यो, अपराधीहरु सिंहदरबारकै सुरक्षामा छन् छन् ।’ सिंगो […]

निर्मला प्रकरणले सरकारको नारा दुःखी नेपालीमा परिणत भयोः डा. डिला संग्राैला

१० मंसिर, डोटी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डीला संग्रौलाले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दुःखी नेपालमा परिणत भइसकेको बताएकी छन् । डोटीमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले भनिन्,’सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारा निमर्ला पन्तको घटनाले नै दुःखी नेपालीमा परिणत गरेको छ ।’ उनले लोकतन्त्रका मूलभूत खम्बामाथि […]