Comments Add Comment

डा. बानिरा गिरी

List Grid
साहित्यकार डा. वानीरा गिरिको निधन

१० जेठ, काठमाडौं । साहित्यकार डा. वानीरा गिरिको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतकबार राति १० बजे गिरिको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरि तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा. गिरिका ‘एउटा […]