Comments Add Comment

डा.भीष्मराज प्रसाईं

List Grid
श्रद्धाञ्जली कवि डाक्टर भीष्मराजलाई

१० मंसिर २०७७ साँझ ७ बजे नेपालका एक सुनामधारी व्यक्तित्वको अवसान भयो, उनी थिए डा.भीष्मराज प्रसाईं । मुटुमा समस्या आएपछि उनी कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना भएर उपचाररत थिए । पेसाले मेडिकल डाक्टर भए पनि उनले नेपाली साहित्यमा कविता, काव्य, महाकाव्य र अनुवादमा समेत योगदान पुर्याएका थिए । उनले वाल साहित्यको पुस्तक पनि लेखेका […]