- Home
- डा. युवराज खतिवडा
डा. युवराज खतिवडा
म (अर्थमन्त्री) आएको पनि दुई वर्ष भयो, अब बोलेर मात्रै हुने अवस्था छैन, काम गरेर देखाउने बेला भएको छ । म पछिल्लो समय निजी क्षेत्रसँग लामो यात्रामा छु । तीन हप्ताबीचमा धनगढीदेखि पूर्वसम्म दर्जन भन्दा बढी छलफल र अन्तरक्रियामा सहभागी भएको छु । यसबाट मैले तीन/चारवटा कुरा गर्नुपर्ने देखेको छु । परार गरेको कुरा पोहोर […]
२६ पुस, वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्नेमा सरकार नरहेको बताएका छन् । तर, व्यवसायको नाममा अपराध गर्नेले भने छुट नपाउने उनले बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताए । अपराध […]
२२ पुस, काठमाडौं । संसदको अर्थसमिति बैठकमा ०७५ मंसिर २५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘अर्थतन्त्रमा ज्वरो आएको छ, तर यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरोजस्तै हो ।’ अहिले अर्थतन्त्रको ज्वरो निको भयो कि भएन ? बच्चाको दाँत निस्कियो कि बच्चालाई झन् ज्वरोले थलायो ? हामीले यसैको उत्तर खोज्ने प्रयासमा ‘अर्थतन्त्रको शल्यक्रिया’ […]
१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् । राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने उनले बताए । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले […]
२७ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्याउन उनले निर्देशन दिएका हुन् । कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा […]
८ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न […]
१७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताएका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति अझै विश्वस्त हुन नसकिएको बताएका हुन् । आफूले २५ वर्षभन्दा लामो समय केन्द्रीय बैंकमा काम गरेको […]
२७ वैशाख, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा बजेट विनियोजन गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने बताए । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा […]
२० चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार स्पष्ट हुनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबारदेखि शुरु भएको विकास परिषदको बैठकमा उनले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार के हो ? यसबारे छलफल हुनुपर्छ ।’ समाजवाद उन्मुख र समृद्ध नेपालको परिकल्पना गरिरहँदा आर्थिक वृद्धिदरको आधार पनि प्रष्ट […]
४ चैत, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री समयमा नआएको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । समितिले सोमबार बहुवर्षीय आयोजनाको प्रगतिको विषयमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाएको थियो । मन्त्रीले दिउँसो १२ बजे बैठकमा आउने भनी समय दिएकाले समिति सदस्यहरुलाई साढे ११ बजे नै बोलाइएको थियो । तर मन्त्री खतिवडा […]
५ पुस, पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संस्थाबाट ऋण नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् । ‘पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्ने हो । यसका लागि सस्तो ब्याज अनुदानमा ऋण दिने […]
५ पुस, पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संस्थाबाट ऋण नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् । ‘पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्ने हो । यसका लागि सस्तो ब्याज अनुदानमा ऋण दिने […]
२८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले आयातमा अझै जोड दिनु परेको बताएका छन् । मन्त्री खतिवडाले पुँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे । उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट […]
२७ मंसिर, काठमाडौं । दुईतिहाई बहुमतको सरकार, मिहीन ढंगले अर्थतन्त्र बुझेका अर्थमन्त्री, उनको ‘व्यवसायिक’ काम गराई र अब्बल गनिएका कर्मचारीको टिमले चलाएको अर्थ मन्त्रालय । अर्थतन्त्र चाहीँ बिरामी ? अर्थमन्त्री डा. युवराज खतिवडा स्वयम्ले स्वीकार गरेका छन् कि अर्थतन्त्र विरामी छ । तर, उनको तर्क छ–यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरो जस्तै हो, केही […]
२७ मंसिर, काठमाडौं । दुईतिहाई बहुमतको सरकार, मिहीन ढंगले अर्थतन्त्र बुझेका अर्थमन्त्री, उनको ‘व्यवसायिक’ काम गराई र अब्बल गनिएका कर्मचारीको टिमले चलाएको अर्थ मन्त्रालय । अर्थतन्त्र चाहीँ बिरामी ? अर्थमन्त्री डा. युवराज खतिवडा स्वयम्ले स्वीकार गरेका छन् कि अर्थतन्त्र विरामी छ । तर, उनको तर्क छ–यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरो जस्तै हो, केही […]
२५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा ज्वरो अाएको बताएका छन् । अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा ज्वरो अाएको तर त्यो बच्चाको दात अाउँदा अाएको ज्वराे भएका कारण असर खासै नगर्ने बताए । सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा बाेल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन […]
५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको बताउँछन् । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात […]
५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको बताउँछन् । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात […]
५ मंसिर, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षा थालेको छ । यस अवधिमा बजेट खर्चको स्थिति सन्तोषजनक नभएको सरकार आफैंले स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणको बजेट कार्यान्वयनको […]
२ मंसिर, काठमाडौं । सरकारले वित्तिय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तिय जवाफदेहिता सुनिश्चित् हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन् । सार्वजनिक वित्तिय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले दातृ निकाय र […]
३० कात्तिक, काठमाडौं । सरकारले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकको रिपोर्टमाथि आपत्ति जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले यो रिपोर्टले नेपालको वास्तविक अवस्था बाहिर नल्याएको भन्दै पुनर्विचार गर्न विश्व बैंकलाई भनिसकेको बताए । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनले नेपाललाई ५ अंक तल झारिदिएको छ । यसअघि नेपालको अंकभार […]