Comments Add Comment

डा. सूर्य ढुंगेल

List Grid
‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’

२५ माघ, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार बनिसकेका डा. सूर्य ढुंगेलले गत साता राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पदको सपथ लिए । संवैधानिक कानुनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता ढुंगेलले अनलाइनखबरलाई ३ पुसमा धुम्बाराही हाइटस्थित निवासमा संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश र राष्ट्रपतिले खेल्नुपर्ने भूमिकामा केन्द्रित भएर लामो अन्तर्वार्ता दिएका […]