Comments Add Comment

डिसवासर

List Grid
सिजीको डिसवासर बजारमा

सिजीले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ। नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो । यी डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सकिनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु भएका […]