Comments Add Comment

डीएमआई

List Grid
शक्तिशाली सैन्य गुप्तचर विभाग बनाउने तयारी

२२ पुस, काठमाडौं । नेपाल सरकारले शक्तिशाली सैन्य गुप्तचर विभाग बनाउने गृहकार्य थालेको छ । यस्तो सैन्य गुप्तचरी विभागले चाहेका बेलामा जहाँसुकै छापा मार्न र नागरिकमाथि खानतलासी लिन सक्नेछ । र, यो संस्थाले लेखापरीक्षण गराइरहनुपर्ने छैन । नेपाली सेनाअन्तरगत अहिले सैन्य गुप्तचर निर्देशनालय (डीएमआई) छँदैछ । माओवादी द्वन्द्वका बेलादेखि सक्रिय रहेको डीएमआईमा मेजर जनरलको नेतृत्व […]