Comments Add Comment

डेविड सिल्भा

List Grid
एक दशकपछि स्पेनमै फरकिए सिल्भा, सोसिडाडमा २ वर्षको लागि अनुबन्ध

२ भदौ, काठमाडौं । एक दशक प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट खेलेका स्पानिस मिडफिल्डर डेविड सिल्भा एक दशकपछि स्पेनमै फर्किएका छन् । ३४ वर्षीय प्ले मेकर सिल्भालाई रियल सोसिडाडले फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । सिटी छाड्ने घोषणापछि नै सिल्भा इटालियन सिरी ए क्लब लाजियो जाने चर्चा चलेको थियो । तर उनी आश्चर्यजनक रुपमा स्पेन […]