Comments Add Comment

डोरमणि पौडेल

List Grid
डोरमणिको काम, कहिले जाला घाम !

६ फागुन, काठमाडौं । दुई वर्षअघि वागमती प्रदेशको जिम्मेवारी सम्हाल्दै गर्दा मुख्यमन्त्री डोरमणि पौडेलले भनेका थिए, ‘हामी जे भन्छौं, त्यो गर्छौं ।’ दुई वर्षपछि फर्केर हेर्दा वागमती सरकारको काम गराइ ‘सरकारको काम, कहिले जाला घाम’ भन्ने पुरानो नेपाली आहानजस्तो प्रतीत भएको छ । पौडेलको नेतृत्वमा २०७४ माघ २८ मा गठन भएको प्रदेश सरकारले पहिलो वर्षलाई […]

डोरमणिको काम, कहिले जाला घाम !

६ फागुन, काठमाडौं । दुई वर्षअघि वागमती प्रदेशको जिम्मेवारी सम्हाल्दै गर्दा मुख्यमन्त्री डोरमणि पौडेलले भनेका थिए, ‘हामी जे भन्छौं, त्यो गर्छौं ।’ दुई वर्षपछि फर्केर हेर्दा वागमती सरकारको काम गराइ ‘सरकारको काम, कहिले जाला घाम’ भन्ने पुरानो नेपाली आहानजस्तो प्रतीत भएको छ । पौडेलको नेतृत्वमा २०७४ माघ २८ मा गठन भएको प्रदेश सरकारले पहिलो वर्षलाई […]

मुख्यमन्त्रीले काम गर्न सक्नुभएन, अल्पमतमा हुनुहुन्छ

६ फागुन, काठमाडौं । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र अल्पमतमा परेको स्वीकार गरेकी छन् । […]

इमान्दार प्रयासबाट समृद्धिको आकाङ्क्षा पूरा हुन्छः मुख्यमन्त्री पौडेल

२१ असोज, हेटौंँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् । बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा मंगलबार सन्देश दिँदै उनले विभिन्न चाडपर्वले नेपालीबीच एकता कायम गर्न मद्दत पुगेको बताएका हुन् । “शरद ऋतुको आगमनसंँगै नेपालीहरुको घरआँगनमा […]

केन्द्र सरकार प्रदेशलाई असफल बनाउने खेलमा छ : मुख्यमन्त्री पौडेल

८ वैशाख, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकार प्रदेशलाई असफल बनाउने खेलमा लागेको आरोप लगाएका छन् । अलपत्र परेका योजनाहरु प्रदेश सरकारलाई जिम्मा लगाएको भन्दै उनले प्रदेश सरकारलाई अघि बढ्ने भन्दा पनि असफल बनाउने खेलमा संघीय सरकार रहेको बताएका हुन् । ‘संघीय सरकारले आर्थिक प्रगति ९९ र भौतिक प्रगति ५० प्रतिशत […]

मुख्यमन्त्री पौडेलको मोतिबिन्दुको शल्यक्रिया

३ चैत्र, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११ : १५ बजे शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । शल्यक्रियापछि आज (आइतबार) रेष्ट […]

प्रदेश ३ को राजधानी हेटौंडाबाट तलमाथि हुँदैन : मुख्यमन्त्री पौडेल

२६ मंसिर, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट नसारिने दावी गरेका छन् । बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले राजधानी तलमाथि गरेमा भौतिक संरचना तयार पार्नमै समय खेर जाने भन्दै हेटौंडा नै कायम गरिने बताएका हुन् । मुख्यमन्त्री पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी पनि गरेका छन् । ‘आउने […]

शिक्षकलार्इ मुख्यमन्त्री पाैडेलको सुझावः पेशालार्इ मर्यादित बनाउनुस्

१७ मङ्सिर, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गरेका हुन् । मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय […]

म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन : डोरमणि पौडेल

२६ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेट्न हेटौंडास्थित अस्थायी राजधानीमा पुग्दा उनको कार्यालयमा कर्मचारी आइसकेका थिएनन् । दशैंपछि तिहार, तिहारपछि छठ ! मुख्यमन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘आजबाट काम सुरु गरौं भनेको, तराईका साथीहरु, सचिवहरु छठका कारण आइपुग्नुभएको छैन ।’ विगतमा हेटाैंडा नगरपालिकाको नेतृत्व गर्दा प्रभावकारी काम गरेर नाम कमाएका पौडेलले अहिले […]

‘म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन’

२६ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेट्न हेटौंडास्थित अस्थायी राजधानीमा पुग्दा उनको कार्यालयमा कर्मचारी आइसकेका थिएनन् । दशैंपछि तिहार, तिहारपछि छठ ! मुख्यमन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘आजबाट काम सुरु गरौं भनेको, तराईका साथीहरु, सचिवहरु छठका कारण आइपुग्नुभएको छैन ।’ विगतमा हेटाैंडा नगरपालिकाको नेतृत्व गर्दा प्रभावकारी काम गरेर नाम कमाएका पौडेलले अहिले […]

मानसिकता नफेरिएसम्म परिवर्तन महसुस हुन्न : मुख्यमन्त्री पौडेल

१५ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनले मात्र मुलुकको विकास सम्भव नहुने बताएका छन् । मुलुकको विकासका लागि राजनीतिक परिवर्तनसँगै समाजका अन्य धेरै विषयमा पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ । ‘मानसिकता, चिन्तन र सोचमा परिवर्तन आएको छैन, अहिलेको नयाँ परिवेशमा आफूलाई परिवर्तन गर्न सकेमात्र सबैले परिवर्तनको महसुस गर्न सक्छन्’ […]

प्रदेश ३ का मुख्यमन्त्री भन्छन्ः ७ महिनाको बच्चाले के गर्छ ?

१५ असोज, हेटौंडा । सात महिनाको बच्चोले के गर्छ ? प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही प्रश्न गर्दै प्रदेश सरकारको बचाउ गरेका छन् । उनले निकै लामो बिरासत बोकेको केन्द्र र स्थानीय सरकारको दाजोमा प्रदेश सरकारले केही पनि गरेन भन्न नमिल्ने तर्क गरे । सरकारले केही गर्न नसकेको भन्ने गुनासो बढेको भन्दै उनले २५० […]

प्रत्येक स्थानीय तहमा प्राबिधिक शिक्षाः मुख्यमन्त्री पौडेल

१ असोज, हेटौंडा । विद्यालयहरुमा अहिलेसम्म पढाइँदै आएको शिक्षाले शैक्षिक बेरोजगारको संख्या बढाएको भन्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राबिधिक शिक्षा अहिलेको लागि अपरिहार्य भएको बताएका छन् । शैक्षिक प्रमाणपत्र बोकेर धेरै युवा रोजगारीका लागि देशमा भौतारिने र केहि नलागेपछि विदेश जाने प्रचलनलाई रोक्नका लागि अब प्राबिधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए । देशमा […]

सरकार उडिरहेको छ, गन्तव्यमा पुगेपछि गति देखिन्छः मुख्यमन्त्री पौडेल

३० भदौ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको काम गर्न नसकेको आरोपको खण्डन गरेका छन् । कानुन निर्माणको क्रममा रहेको भन्दै उनले प्रदेश सरकारको काम देखिन केही समय देखिने बताए । ‘अहिले हामी जहाजमा उडिरहका छौं, उडेको समयमा जहाजको गति थाहा हुँदैन । गन्तब्यमा पुगेपछि जहाज उडेको दुरी थाहा हुन्छ’ उनले […]

प्रदेश ३ का मुख्यमन्त्रीको दावी : १० वर्षमा तेलबाट चल्ने गाडी हटाएरै छाड्छु

२४ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने जिकिर गरे । सरकरले समयानुकुल कार्यक्रमअघि सारेको बनाउँदै […]

१० वर्षमा तेलबाट चल्ने गाडी हटाएरै छाड्छुः मुख्यमन्त्री पौडेल

२४ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने जिकिर गरे । सरकरले समयानुकुल कार्यक्रमअघि सारेको बनाउँदै […]

नेकपा प्रदेश ३ संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल चयन

१३ जेठ, हेटौंडा । प्रदेश ३ मा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन् । आइतबार बिहान हेटौंडामा बसेको एकीकृत पार्टीको संसदीय दलको बैठकले पौडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । पौडेललाई दलको नेता चयनका लागि तत्कालिन एमालेका प्रमुख सचेतक रामेश्वर फुयालले प्रस्ताव र तत्कालिन माओवादी केन्ऽका संसदीय […]

जनप्रतिनिधिले सुविधामा मात्र ध्यान दिए जनमतको अपमान : मुख्यमन्त्री पौडेल

७ जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढी भएकाले जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् । जनताको मतबाट विजयी जनप्रतिनिधिले सेवा सुविधामात्रै ध्यान दिए मतको अपमान हुनेतर्फ सचेत गराउँदै पौडेलले सेवा सुविधामा अल्भिmएर जनताको काम नभुल्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । प्रदेश मूख्यमन्त्री तथा […]

सहकार्यबाट मात्रै समृद्धि हुन्छः मुख्यमन्त्री पौडेल

१ जेठ, हेटाैंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि र बिकासको दिशामा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको दुई महिनामा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आगामीण् वर्षबाट पूर्व तयारीका साथ काम गर्ने बताए । केन्द्र प्रदेश र स्थानीय सरकारको समन्वयमा प्रदेशको बिकासको कामले गति लिने बताएका मुख्यमन्त्री पौडेलले एकले […]

प्रदेश ३ को प्राथमिकता सडक, सुरुङ र रेलमार्ग : मुख्यमन्त्री पौडेल

१४ वैशाख, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सडक, सुरुङ र रेलमार्ग सरकारको प्राथमिकता भएको बताएका छन् । प्रदेशसभाको १९ औं बैठकलाई शुक्रबार संबोधन गर्दै उनले कनेक्टिभिटी अहिलेको संसारमा महत्वपूर्ण विषय भएको बताउँदै प्रदेशका १३ जिल्लालाई सहज ढंगले जोड्नका लागि सडक, सुरुङ र रेलमार्गलाई प्राथमिकतामा राखेको बताएका हुन् । यसका लागि केन्द्रीय सरकार […]

चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक

५ वैशाख, हेटौँडा ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिएका छन् । पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी भएका हुन् । विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका […]