Comments Add Comment

ताजमहल

List Grid
भारतले बन्द गर्‍यो ताजमहल

४ चैत, काठमाडौं । भारतले प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ताजमहल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको त्रास बढेपछि त्यहाँको सरकारले मायाको प्रतीकका रूपमा लिइने ताजमहल बन्द गराएको हो । ताजमलहको अनुगमनका लागि दैनिक आउने हजारौं मानिसबाट कोरोनाको संक्रमण फैलिने खतरा बढेपछि यस्तो निर्णय लिएको भारतका संस्कृतिमन्त्री प्रह्लाद पट्टेलले जनाएका छन् । ‘मायाको प्रतीक ताजमहल […]