Comments Add Comment

तिरुवल्लुवर

List Grid
कति अनमोल छ मित्रता ?

जसले तिमीलाई खराब कुराबाट बचाउँछ, सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ अनि जसले दुःखको समयमा पनि साथ दिन्छ उही मित्र हो । –प्रख्यात तमिल कवि तिरुवल्लुवर मित्रता यस्तो हुनुपर्छ । जसमा दुवैले दुवैलाई दिन खोजून् । त्यागको भावना प्रदर्शित गरून् अनि मित्रको पीडामा स्नेहको लेप लगाऊन् । अनि खुसीको क्षणमा पनि खुसी दोब्बर बनाउन अग्रसर होऊन् […]