Comments Add Comment

थर्मकोट

List Grid
भन्सार छलेर ल्याएको थर्मकोट बरामद

२४ मंसिर, काठमाडौं । विराटनगरमा भन्सार छलेर ल्याएको करिब २ लाख मूल्यको थर्मकोट प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका वडा नं.-१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको अन्दाजी २ लाख रुपैयाँ बराबरको जाडोमा लगाउने थर्मकोट १४७ सेट बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । भन्सार छलेर ल्याइएको हुनाले उक्त सामान […]