Comments Add Comment

थानकोट डिपो

List Grid
थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति

२३ फागुन, काठमाडौं । नेपाल आयल निगमको बाग्मती प्रादेशिक कार्यालय स्तरोन्नति परियोजनाको पहिलो चरणअन्तर्गतका कामहरु सम्पन्न भएको छ । इन्धन बोक्ने ट्यांक ट्रक पार्किङ यार्ड, अग्नी निणन्त्रण सुरक्षा प्रणाली आधुनिकीकरण, इन्धन लोडिङ टीएलएफ सेडमा फ्लो मिटर जडान लयातका कामहरु सकिएको डिपोले जनाएको छ । डिपोको स्वमित्वमा रहेको ३९ रोपनीमध्ये २० रोपनीमा पार्किङ यार्ड निर्माण गरिएको […]