Comments Add Comment

'दबंग-३'

List Grid
तस्वीर लिक भएपछि यसरी जंगिए दबंग ब्वाई सलमान

बलिउडका सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग-३’ को छायांकनमा व्यस्त छन् । हालैमात्र उक्त फिलमको रिलीज डेट सार्वजनिक गरिएको छ । यो फिल्म यही वर्षको डिसेम्बर २० का दिन प्रदर्शन हुँदैछ । दबंग-३ हिन्दी भाषाका साथै कन्नड, तमिल, तेलुगु भाषामा पनि रिलीज हुने छ । यो फिल्मको छायांकन यतिबेला भारतकै जयपुरमा भैरहेको छ । […]