Comments Add Comment

दयाहाङ राइ

List Grid
‘घामपानी’को विशेष शो, दुइ जातको कथामा कति जम्यो दया-केकीको जोडी ?

भोलि शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘घामपानी’को विशेष प्रदर्शन आज काठमाण्डौको बीग मुभिजमा गरिएको छ । चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकारहरुको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राइ पनि चलचित्रको शोमा पुगेका थिए । संचारकर्मी दीपेन्द्र लामाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा दयाको साथमा केकी अधिकारीको मुख्य भूमिका छ । चलचित्रले तामाङ […]

नुहाउँदा बाथरुममा के-के गर्छु, मलाई मात्र थाहा छः प्रियंका कार्की

नायिका प्रियंका कार्कीलाई वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राधे’को खुबै प्रतिक्षा छ । उनी, यो चलचित्रमा आफ्नो भिन्न भूमिका रहेको र मिहिनेत गरेको सुनाउँछिन् । उनै, प्रियंकाले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निकै खुलेर कुरा गरिन् । प्रियंकाले आफूले धेरै काम गर्ने तर खानामा वेवास्ता गर्ने भएकाले पनि बारम्बार बेहोस हुने गरेको खुलाइन् […]

हलमा पुगे दयाहाङ, ‘लप्पन छप्पन’को व्यापार कस्तो छ ?

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘लप्पन छप्पन’ले शनिबार केहि सुखद व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा भने केहि सुखद व्यापार गर्‍यो । चलचित्रको शनिबार ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी रहेको निर्माणपक्षको दाबी छ । हुनत, वितरक गोविन्द शाही चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताउँछन् । तर, गोविन्द […]

दया र केकी विना नै ‘घामपानी’को ट्रेलर रिलिज

काठमाण्डौको क्यूज हलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइविचको प्रेम देखाइएको छ । २ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा […]

‘लप्पन छप्पन’को ‘लैजा माया पोको पारेर’मा निश्चलको स्वर

चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन’मा समावेश ‘लैजा माया पोको पारेर’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो भिडियोमा चलचित्रका मुख्य २ कलाकार सौगात मल्ल र दयाहाङ राइलाई फिचर गरिएको छ । गीतमा निर्देशक निश्चल बस्नेतको स्वर छ । साथमा, गीतको भिडियोमा निश्चललाई पनि देख्न सकिनेछ । गीतमा दीपक आरजेको शब्द […]

स्वेताले ‘कान्छी’ बनाउने, दयाहाङ हुनेछन् पर्दाका जोडी

नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्रका नाम तय गरिएको छ । चलचित्र ‘कोहिनुर’ पछि स्वेताले बनाउन लागेको चलचित्रको नाम ‘कान्छी’ राखिएको छ । कुनै पनि चलचित्र निर्माण भएको १० बर्षपछि सोहि नाममा नयाँ चलचित्र बनाउन पाउने प्रावधान छ । चलचित्रको शिर्ष भूमिका नायिका खड्का रहनेछिन् । उनीसँगै चलचित्रमा नायक दयाहाङ राइले अभिनय गर्ने पक्का […]

प्रियंका र दयाहाङको प्राेडक्शन कम्पनी खोल्ने योजना पछि सर्‍यो

नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको निकटताको चर्चा त नेपाली चलचित्र बजारमा खुबै छ । दया र प्रियंकाले एकपछि अर्को चलचित्रमा काम गरेपछि यी दुइको निकटताको चर्चा सुरु भएको हो । चलचित्र ‘झोले’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । गतबर्ष यो जोडीले चलचित्र प्रोडक्शन कम्पनी खोल्ने बताएको थियो । अनलाइनखबरसँगको कुराकानीमै […]

नीशादेखि शिल्पासम्म, थपिदै निर्मात्री नायिका

बलिउडमा त चर्चित कलाकारहरु आफै चलचित्र बनाउछन् । बाहिरी ब्यानरमा काम गर्नु भन्दा आफ्नै ब्यानरबाट चलचित्र बनाएर उनीहरु करोडौ रुपैयाँ मुनाफा गर्छन् । बलिउडमा नायकहरुले चलचित्रमा लगानी गरेको उदाहरण धेरै छन् । नेपालमा पनि धेरै नायकहरु निर्माता बनेका छन् । आर्यन सिग्देल हुन् या सविन श्रेष्ठ, भूवन केसी हुन् या अनमोल केसी । धेरै नायकहरु […]

चलचित्रमा फर्कदै स्वेता, दयाहाङसँग जोडी वाँध्ने तयारी

‘कोहिनुर’ जस्तो सफल चलचित्रकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ बर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छिन् । स्वेताले लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चलेपनि कहिलेबाट काम अगाडि बढ्छ भन्ने खुलेको थिएन । तर, नायिका खड्का नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माणको तयारीमा छिन्, जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दैछन् । जसले यस अगाडि […]

वैशाख १ को लडाई सुरु, दयाहाङको जन्मदिनमा ‘घामपानी’ रिलिज हुने

यस्तो लाग्दैछ, आउँदो नयाँ बर्षको पहिलो दिन निर्माताका लागि भिडन्तको रुपमा परिणत हुँदैछ । वैशाख १ गते यसपटक शुक्रबार परेपछि निर्माताहरु चलचित्र रिलिज गर्न तछाडमछाड गरिरहेका छन् । यसअगाडि वैशाख १ गतेलाई चलचित्र ‘लभ लभ लभ र राधे’ले बुक गरिसकेका छन् । अब, यही मितिमा नयाँ चलचित्रको पनि प्रदर्शन घोषणा गरिएको छ । नायक दयाहाङ […]

आर्यन–नम्रता हाबी हुँदा निर्देशकको हातमा भने पहिलो अवार्ड

यो बर्ष नायिका नम्रता श्रेष्ठ अवार्डमा हाबी छिन् । आजसम्म नेपालमा जतिवटा चलचित्र सम्बन्धी अवार्ड आयोजना भएका छन्, सबैमा नम्रताले नै अवार्ड जितेकी छिन् । यस्तो लाग्दैछ कि अब यो बर्ष नम्रतालाई अवार्ड नदिने आयोजकमाथि पाठक र मिडियाको गाली बर्षनेछ । नम्रताले यो बर्ष आजसम्म आयोजना भएका सबैजसो अवार्ड जित्दा नायक आर्यन सिग्देलले पनि अवार्डमा […]

‘झुम्की’ ट्रेलरमा सरप्राइज निश्चल, दयाहाङ प्रहरी

चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ७ गते रिलिज हुने यो चलचित्रको ट्रेलरमा केही सरप्राइज पाटाहरु छन् भने केही रोचक कुराहरु छन् । अपिल बिष्टले निर्देशन गरेको चलचित्रको ट्रेलरमा निर्देशक निश्चल बस्नेत सरप्राइजको रुपमा देखिएका छन् । उनलाई आर्मीको भूमिकामा चलचित्रमा देख्न सकिनेछ । नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको छ । चलचित्रको […]

सबै नायिकामाथि नम्रता हाबी

असार महिनाबाट सुरु भएको चलचित्र सम्बन्धी अवार्डको मौसम अझै केही महिना जारी रहनेछ । अझै केही लोकप्रिय र चर्चित अवार्ड हुने बाँकी छ । विवाद, मनोमानीका विच पनि अवार्ड समारोहहरु आयोजना भैरहेका छन् । विभिन्न विधामा फरक-फरक कलाकारले अवार्ड जिते पनि उत्कृष्ट नायिकाको विधामा भने यो बर्ष आयोजना भैरहेका अवार्डमा नायिका नम्रता श्रेष्ठकै बोलबाला देखिएको […]

निखिल र दयाको गती उच्च, आर्यन र जीवनको दौडमा ब्रेक लाग्यो

गतबर्ष सम्म पनि नेपाली चलचित्रका २ चर्चित नायकको हातमा चलचित्र नै चलचित्र थियो । नायक आर्यन सिग्देलले त आफ्नो जन्मदिनको दिन अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए-‘अहिले पनि हरेक चलचित्र मेरै बाटो भएर अगाडि जान्छन् ।’ उनले यसो भन्नुको पनि गहिरो अर्थ छ । गतबर्ष सम्म पनि आर्यनले अफर आएका सबै चलचित्रमा काम गरेका थिए । […]

‘वीर विक्रम’का लागि तौल घटाएका छन् दयाले, तर कती उनलाई नै थाहा छैन

नायक दयाहाङ राइलाई आफू कती केजी कम भए भन्ने नै थाहा छैन । उनी चलचित्र ‘वीर विक्रम’का लागि केही घटेका छन् । दयाले काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आफूले केही तौल घटाएको भएपनि कती हो भन्ने थाहा नभएको बताए । दयाले भने-‘म त्यो भन्दा अगाडि कती थिएँ भन्ने नै मलाई थाहा छैन । तर, केही केजी […]

‘गाजलु’ भर्सेस ‘कालो पोथी’, नेपाली चलचित्रमा विक्दैछ स्टारडम र कथा

नेपाली चलचित्रको व्यापारिक आँकडालाई हेर्ने हो भने, पछिल्ला समयमा स्टारडम र कथाको लडाई चल्दैछ । केहि चलचित्र स्टारडमका कारण चल्दैछन् भने केहि कथाका कारण । तर, जे कारणले चलेपनि चलचित्र चल्नु आफैमा सुखद कुरा हो । नेपाली चलचित्रका लागि ‘वर्ड अफ माउथ’ अहिले सर्वाधिक शक्तिशाली बन्दैछ । जेठ महिनालाई मात्र हेर्ने हो भनेपनि, ८  वटा […]

‘हाउ फन्नी’ले २ दिनमा कति कमायो ?

बुधबार बेलुकी आयोजना गरिएको प्रमियर शोबाट नकारात्मक समिक्षा धेरै पाएको चलचित्र ‘हाउ फन्नी’ले व्यापार भने सकारात्मक गरेको छ । शुक्रबार ५० प्रतिशत भन्दा बढी अकुपेन्सी पाएको यो यो चलचित्रले शनिबार बिदाको दिनलाई सदुपयोग गरेको निर्माणपक्षले दाबी गरेको छ । निर्देशक निलु डोमा शेर्पाका अनुसार चलचित्रको व्यापार २ दिनमा ५० लाख ग्रसको हारहारीमा छ । देशभरका […]