Comments Add Comment

दार्जिलिङे स्वादको मःम

List Grid
लिच्छविकालीन शहरको राणाकालिन घरमा दार्जिलिङे स्वादको मःम

सतब्दी पुरानो खाँटी राणाकालिन घरमा बसेर, तिख्खर दार्जिलिङ स्वादको मःम खानुहुन्छ ? त्यसो हो भने तपाईं गहनापोखरी पुग्नुपर्छ । लिच्छवीकालिन विरासत आफैसँग समेटेर बसेकोे हाँडीगाउँ र गहनापोखरीको कथा एकछिन थाँती राखौं । यो ऐतिहासिक थलोमा पुगेपछि तपाईं नाम्गेल चोकतर्फ मोडिनुपर्छ । त्यहाँ भेटिन्छ, निम्बु क्याफे, रेष्ट्रो एन्ड बार । यो रेष्टुरेन्टको विशेषता के भने, तपाईं […]