Comments Add Comment

दीपकराज जोशी

List Grid
प्रधानन्यायाधीशमा जोशी किन अस्वीकृत ? नेकपाले दियो ५ कारण

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो । सत्तारुढ नेपाल […]

प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसको बहिस्कारका बचि समितिले दुई तिहाई बहुमतका आधारमा जोशीलाई अस्वीकृत गरेको हो । संसदीय सुनुवाईको इतिहासमा समितिबाट अस्वीकृत हुने जोशी पहिलो व्यक्ति बनेका छन् । २०६३ को अन्तरिम संविधानबाट संसदीय सुनुवाईको व्यवस्था ल्याइएको थियो । त्यसयता […]

प्रधानमन्त्रीसँग जोशीको भेट : पहाड पल्टाउँदा मुसो निस्कियो !

१७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरु आफूलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने पक्षमा देखिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले केपी ओलीसँग भेट्न प्रयास गरे । प्रधानमन्त्री ओलीको सचिवालयले भेटघाटको चाँजोपाँजो मिलाउन सकेन वा चाहेन । संसदमा विचाराधीन रहेको मुद्दाको एउटा पक्षका रुपमा रहेका जोशीसँग भेट्न उचित नहुने सन्देश […]

प्रधानमन्त्रीसँग जोशीको भेटः पहाड पल्टाउँदा मुसो निस्कियो !

१७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरु आफूलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने पक्षमा देखिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले केपी ओलीसँग भेट्न प्रयास गरे । प्रधानमन्त्री ओलीको सचिवालयले भेटघाटको चाँजोपाँजो मिलाउन सकेन वा चाहेन । संसदमा विचाराधीन रहेको मुद्दाको एउटा पक्षका रुपमा रहेका जोशीसँग भेट्न उचित नहुने सन्देश […]

डीएलएको प्रश्न : न्यायपालिकामाथि प्रहार गर्न खोजिएको त होइन ?

१७ साउन, काठमाडौं । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनले प्रधानन्यायाधीश सुनुवाइ प्रकरणमा एउटा घटनालाई आधार बनाएर स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार गर्न खोजिएको आरोप लगाएको छ । कांग्रेससम्वद्ध कानुन व्यवसायीहरुको छाता संगठन डीएलएले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशबारे संसदीय सुनुवाइ समितिले निर्णय गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि जनाएको हो । निर्णय प्रक्रियामा रहेको संवेनदशील विषयमा समितिका सदस्यले […]

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिकरणः कांग्रेस बोक्ने, कम्युनिस्ट फाल्ने !

१६ साउन, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने प्रश्नमा राजनीतिकरण सुरु भएको छ । संसदीय निर्णयको पर्खाइमा रहेको यो विषयलाई सत्तापक्ष र प्रतिपक्षले दुबैले राजनीतिकरण गरेका छन् । सत्तारुढ नेकपाका नेताहरु जोशीको नाम अनुमोदन नगर्ने अडानमा छन् । तर, सुरुमा मौन रहेका कांग्रेसका नेताहरु विस्तारै जोशीको पक्षमा खुलेर उभिन […]

रामचन्द्र पौडेल तर्क : जोशीको नियुक्ति संसदीय समितिले रोक्न सक्दैन

१५ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् । तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन् । जोशीको शैक्षिक प्रमाणपत्र देखाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न […]

‘प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

१५ साउन, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले नै जोशीलाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । बार अध्यक्ष केसीले भने, सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गर्नु भनेको संवैधानिक परिषदले गल्ती […]

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : केसी

१५ साउन, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले नै जोशीलाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । बार अध्यक्ष केसीले भने, सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गर्नु भनेको संवैधानिक परिषदले गल्ती […]

जोशीको नियुक्ति संसदीय समितिले रोक्न सक्दैन : रामचन्द्र पौडेल

१५ साउन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई संसदीय समितिले रोक्न नसक्ने बताएका छन् । तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा उनले संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन् । जोशीको शैक्षिक प्रमाणपत्र देखाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न […]

जोशीलाई प्रधानन्यायाधीश बनाउन गच्छदारको माग

१५ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए । ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग […]

जोशीलाई रोक्ने नेकपाको तयारी, कांग्रेसको चेतावनीले बैठक सर्‍यो

१४ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिए । ‘पार्टीको धारणा बनेको […]

प्रमाणपत्र विवादमा गोपाल पराजुलीपछि दीपकराजको पालो

११ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बस्ने व्यक्तिको शैक्षिक प्रमाणपत्र र जन्ममितिमै नै प्रश्न उठ्नु वा उठाइनु शोभनीय होइन । अरुका मुद्दा र विवाद मिलाउने न्यायाधीश आफैं विवादको पोको बोकेर बेञ्चमा बस्दा न त न्यायालयको गरिमा बढ्छ, न स्वयं न्यायाधीशकै । तथापि नेपालको न्यायिक इतिहासमा यस्तै दुर्भाग्य हुन थालेको छ । अघिल्ला […]

जोशीबारेको निर्णय सर्‍यो, सुनुवाई समितिको बैठक स्थगित

११ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको सूचना दिइएको समितिका एक सदस्यले जानकारी दिए । […]

प्रधानन्यायाधीशको प्रमाण पत्रमा किन उठ्दैछ प्रश्न ?

११ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बस्ने व्यक्तिको शैक्षिक प्रमाणपत्र र जन्ममितिमै नै प्रश्न उठ्नु वा उठाइनु शोभनीय होइन । अरुका मुद्दा र विवाद मिलाउने न्यायाधीश आफैं विवादको पोको बोकेर बेञ्चमा बस्दा न त न्यायालयको गरिमा बढ्छ, न स्वयं न्यायाधीशकै । तथापि नेपालको न्यायिक इतिहासमा यस्तै दुर्भाग्य हुन थालेको छ । अघिल्ला […]

समाजवादी कानून कार्यान्वयन गर्न अदालत तयार छ

मेरो शैक्षिक योग्यताका प्रमाणपत्रको विषयमा सञ्चार माध्यममा आएका समाचार सत्य होइनन् । मैले प्रचलित व्यवस्था अनुसार नै आफ्नो अध्ययन पूरा गरेको हो । २०२८ सालसम्म एउटा विद्यालयबाट टेस्ट परीक्षा दिएर अर्कोबाट एसएलसी दिन पाइने व्यवस्था थियो । मेरो प्रमाण सभापतिज्यूलाई दिन चाहन्छु । मैले प्रस्तुत गरेको प्रगति विवरणलाई साथीहरूले अपूरो भन्नुभयो । अनुपयुक्त भन्नुभएन । […]

जुन प्रश्नको जवाफ प्रस्तावित प्रधानन्यायाधीशले दिएनन्

१० साउन, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई बिहीबार सांसदहरूले सिंहदरबारमा करिब दुई घण्टा प्रश्न सोधे । संसदीय सुनुवाई समितिका १२ सांसदले एक घण्टा ५० मिनेट लगाएर सोधेको प्रश्नको जवाफ जोशीले १२ मिनेटमै दिएर सके । समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाईको शुरुमा जोशीलाई मन्तव्य राख्ने अवसर दिएका थिए । जोशीले १४ पृष्ठ लामो […]

प्रधानन्यायाधीशको सुनुवाई सकियो, निर्णय भोलि सुनाइने

१० साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘सुनुवाई आज सकिएको छ । निर्णय भोलि हुन्छ ।’ सभापति कर्णले भने । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस  गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी […]

कामु प्रधानन्यायाधीश जोशीको पनि प्रमाणपत्र विवादमा

९ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ । जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । […]

जोशीको प्रमाणपत्र विवाद : छानबिन समिति बनाउने नेकपाको प्रस्ताव

९ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ । जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । […]

कामु प्रधानन्यायाधीश जोशीविरुद्ध ५ उजुरी, सुनुवाई साउन १० गते

७ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाई आगामी बिहीबार गर्ने निर्णय गरेको छ । संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाई साउन १० गते बिहीबार गर्ने निर्णय गरेको हो । सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि सोमबारदेखि नै […]