Comments Add Comment

दीपकराज जोशी

List Grid
कामु प्रधानन्यायाधीशको गुनासो : न्यायपालिकाले पर्याप्त बजेट पाएन

१० असार, गोरखा । कामू प्रधानन्यायाधीश दीपकराज जोशीले न्याय सम्पादनमै समस्या पर्दासमेत सरकारले आवश्यक जनशक्ति र बजेट व्यवस्था नगरेको गुनासो गरेका छन् । जिल्ला अदालत गोरखाको निर्माणाधीन भवन निरीक्षण गर्न आएका जोशीले न्यायपालिकाको कर्मचारी दरबन्दी र बजेट बढ्न नसक्दा काम गर्न कठिन भएको बताए । ‘आवश्यकता दोब्वर भइसकेको छ, तर सरकारले न कर्मचारीको दरवन्दी थपेको […]

रिक्त भएको तीन महिनापछि प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

२९ जेठ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको मन्त्री तामाङले बताए । संवैधानिक […]

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

२९ जेठ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको मन्त्री तामाङले बताए । संवैधानिक […]

गोपाल पराजुली भूपू भइसक्नुभो, हठ गरेर हुन्न : कामु प्रधानन्यायाधीश जोशी

१ चैत, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालयलाई व्यवस्थित बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । जोशीले न्यायपालिकाप्रति जनताको आस्था पहिलेकै जस्तो बलियो बनाउन आफू लागिपर्ने बताएका छन् । प्रधानन्यायाधीशको कार्यकक्षमा विहीबार पत्रकारहरुसँग कुरा गर्दै जोशीले अदालत विवादित बनेको र न्यायपालिकाप्रति सडकमा जनताले टिप्पणी गर्न थालेको स्वीकारे । उनले भने ‘हाम्रै कारणले […]