Comments Add Comment

दीपक प्रसाद आचार्य

List Grid
कोरोनालाई जितेका दीपक लेख्छन्–‘महामारीलाई सामान्य रुपमा नलिऔं’

हाँस्य सिरियल ‘सक्किगोनी’को श्रृङ्खला निर्देशक दीपक प्रसाद आचार्यले कोरोनालाई जितेका छन् । उनले १७ दिनमा आफूले कोरोनालाई जितेको उल्लेख गर्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । कोरोना जितेर अस्पतालबाट घर फर्किएपछि दीपकले लेखेका छन्–‘जीवनको मुल्य तब मात्र थाहा हुँदोरहेछ, जब मान्छेले आफ्नो मृत्युलाई आफ्नै सामुन्ने आफ्नो जीवन समाप्तीको लागि प्रतिक्षा गरिरहेको देख्छ । […]