Comments Add Comment

दुई-पाङ्ग्रे सवारी

List Grid
बजाज अटो लिमिटेड विश्वको सर्वाधिक मूल्यवान दुई-पाङ्ग्रे सवारी कम्पनी

७ माघ, काठमाडौं । बजाज अटो लिमिटेड बजार पूंजीकरण रु १.६ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ-पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पूँजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापनाका गरेको छ । विश्लेषकहरूका अनुसार […]