Comments Add Comment

दुर्योधन

List Grid
गान्धारीले किन आफ्ना पुत्र दुर्योधनलाई निर्वस्त्र हेर्न चाहन्थिन् ?

पौराणिक शास्त्रअनुसार गान्धारी भगवान शिवकी परम भक्त थिइन् । भगवान शिवको तपस्या गरेपछि उनले यस्तो वरदान पाएकी थिइन् कि यदि उनले आँखाको पट्टी खोलेर कसैलाई नग्न देखेमा नग्न व्यक्तिको शरीर वज्र समान हुनेछ । गान्धारी महाभारतकी एक प्रमुख पात्र हुन् । पिता गान्धार नरेश सुबलले गान्धारीलाई हस्तिनापुरका महाराज धृतराष्ट्रसँग विवाह गराइदिएका थिए । जबकि धृतराष्ट्र […]