Comments Add Comment

द्रौपदी अवशेष

List Grid
‘त्रेतायुगमा झैं आज पनि नारीले अग्निपरीक्षा दिनुपरेको छ’

नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘द्रौपदी अवशेष’ यही साता प्रकाशन भएको छ । बहुपति प्रथामाथि केन्द्रित यस उपन्यासले इतिहास र वर्तमानको पुल बनेर कथा भनेको छ । मदन पुरस्कार तथा पद्मश्री पुरस्कारबाट सम्मानित निहारिका अमेरिका बसेर साहित्य लेख्दै आएकी स्रष्टा हुन् । कोरोनाकालको समयमा लेखिएको यो उपन्यास अनुसन्धानमा आधारित रहेको लेखकको दाबी छ । यद्यपि […]

निलम कार्की निहारिकाको उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट सार्वजनिक

३ साउन, काठमाडौं । निलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ। कर्णाली प्रदेश अन्तर्गत हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ सांस्कृतिक उपन्यास हो। हुम्लामा नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा ‘द्रौपदी अवशेष’ उपन्यास गत शुक्रबार विमोचन गरिएको थियो। उपन्यासका सम्बन्धमा लेखक कार्की भन्छिन्, ‘जुन माटोको कथा थियो, त्यहीँ […]