Comments Add Comment

द फन रेसिडेन्सी

List Grid
भरतपुरको ‘द फन रेसिडेन्सी’ले पायो साटा अवार्ड

१ पुस, चितवन । चितवन भरतपुरमा रहेको ‘द फन रेसिडेन्सी’ (होटल चितवन) ले द साउथ एसियन ट्राभल अवार्ड जितेको छ । सिजी ल्याण्डमार्कमा रहेको होटलले मंगलवार लिडिङ इको फ्रेण्ड्ली सिटी होटल विधामा अवार्ड पाएको हो । होटलले बुधवार एक पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जानकारी गराएको हो । होटलका म्यानेजर दीपेन्द्र पोखरेलले होटलले […]