Comments Add Comment

धनकुटाअस्पताल

List Grid
धनकुटा अस्पताल आइतबारदेखि सञ्चालन हुने

९ जेठ, विराटनगर । कोरोना संक्रमित देखिएपछि सिल भएको धनकुटा अस्पताल आइतबारबाट खोलिने भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताका अनुसार ५ जेठबाट सिल भएको अस्पताल आइतबारबाट खोलिने भएको हो । ४ जेठमा धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि ५ जेठबाट सिल गरिएको थियो । नर्समा संक्रमण […]