Comments Add Comment

धनुषामा

List Grid
धनुषामा जेठ १० गतेसम्‍म निषेधाज्ञा थप

३० बैशाख, जनकपुरधाम । धनुषामा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्‍ने राख्‍ने निर्णय गरिएको छ । यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट […]