Comments Add Comment

धान

List Grid
मध्य असारसम्म रुपन्देहीमा २० प्रतिशत धान रोपियो

१५ असार, बुटवल । मध्य असारसम्म रुपन्देहीमा २० प्रतिशत मात्र धान रोपिएको छ । असारको पहिलोसाताबाट रोपाइ शुरु भएको थियो ।अहिले भने दैनिक रुपमा पानी पर्न थालेपछि किसानले राहत महसुस गरेका छन्  । पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु पानी पर्न थालेपछि रोपाईमा ब्यस्त हुन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार […]

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फोटो फिचर)

४ असार, काठमाडाैं । असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत भएको छ । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । छुपुछुपु धान रोपेको दृश्य देख्न थालिएको […]