Comments Add Comment

धुर्मुस

List Grid
‘क्रिकेट रंगशालाबाट भागेको छैन, भाग्दिनँ’

२६ साउन, काठमाडौं । नेपालको हास्य कलाकारितामा बेग्लै पहिचान बनाइसकेका सीताराम कट्टेल धुर्मुस ०७२ सालको भूकम्पछि ‘सामाजिक अभियन्ता’को नयाँ परिचयमा उदाए । भूकम्प उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’सँग मिलेर उनले भूकम्पपीडित, बाढीपीडित र मुसहरका लागि चारवटा एकीकृत बस्ती निर्माण गरेर देशबासीको विश्वास जिते । उनी अहिले जनस्तरमा सहयोग जुटाएरै अन्तर्राष्ट्रिय […]

‘मेरी छोरीको तोतेबोली सुन्न पाइनँ’

पाँच बर्षअघि । फागुन ३० गते । एकाबिहानै सुन्तली अर्थात कुञ्जनाले छोरीलाई जन्म दिई । हाम्रो कोखको पहिलो सन्तान । हाम्रो भविष्य हेर्ने आँखा । हाम्रो जीवनको उमंग । सुन्तलीले एकाबिहानै जन्माएकी भएर मैले नाम जुराइदिएँ, ‘सुबिहानी ।’ अर्थात सुन्तलीले जन्माएकी, एकाबिहानै । आफ्नो पहिलो सन्तान । पहिलो मात्र होइन, एकमात्र सन्तान । हेर्ने, खेलाउने […]

क्रिकेट रंगशाला निर्माणस्थलमा जुटे धुर्मुस

२० माघ, चितवन । भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो । अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ । २० विगाहा ८ कठ्ठामा बन्ने रंगशालाको नापजाँच गरी सबै […]

वीर अस्पताल सफाइ गर्दा धुर्मुस परे ट्रयापमा

१७ जेठ, काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसको अगुवाईमा देशकै पुरानो वीर अस्पताल काँचुली फेर्ने क्रममा छ । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस-सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । पछि यसमा अरु थुप्रै सामाजिक अभियन्ताहरु जोडिए । सरकारका सरसफाइ दूत रहेका धुर्मुस […]

ट्रयापमा धुर्मुसः सरकारले पैसा नदिने, चन्दा उठाउन पनि नदिने

१७ जेठ, काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसको अगुवाईमा देशकै पुरानो वीर अस्पताल काँचुली फेर्ने क्रममा छ । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस-सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । पछि यसमा अरु थुप्रै सामाजिक अभियन्ताहरु जोडिए । सरकारका सरसफाइ दूत रहेका धुर्मुस […]

क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्दै धुर्मुस पुगे पोखरा

२४ चैत, पोखरा । क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ । धुर्मुससहित आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे, प्रदेश सांसद तथा क्रिकेट संघका पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, सञ्चारकर्मी रवि लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायत क्रिकेटसँग […]

क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा

२४ चैत, पोखरा । क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ । धुर्मुससहित आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे, प्रदेश सांसद तथा क्रिकेट संघका पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, सञ्चारकर्मी रवि लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायत क्रिकेटसँग […]

खेलकुदमन्त्रीले धुर्मुसलाई भने : रंगशाला बनाउन पोखरा जानुस्

२३ चैत, काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् । औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा […]

सरकारले धुर्मुसलाई भन्योः मुलपानी रंगशाला आफैं बनाउँछौं, पोखरा जानुस्

२३ चैत, काठमाडौं । सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ र धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर प्रपोजल पनि बुझाएका छन् । औपचारिक निर्णय नभएपनि मुलपानी वा चितवनमा […]

खेलकुदमन्त्रीले धुर्मुससँग मागे रंगशाला निर्माणको प्रस्ताव

२२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा रहेका कलाकार सिताराम कट्टेल धुर्मुसले बिहिबार बिहान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग छलफल गरे । छलफलमा मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका छन् । ‘मन्त्रीज्यूसँग एकदम सकारात्मक कुरा भयो, उहाँले प्रपोजल लिएर आउन भन्नुभएको छ,’ धुर्मुसले सुनाए । बेलुका उनी प्रपोजलका साथ फेरि भेट्न जानेछन् । उक्त भेटमा […]

रंगशालाका लागि जग्गा हेर्न धुर्मसको टोली चितवन आउँदै

२०, चैत, चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि उपलब्ध गराउने भनेको जग्गाको निरीक्षण गर्न कलाकार सीताराम कट्टेल ‘धुर्मुस’सहितको प्राविधिक टोली चितवन आउने भएको छ । भरतपुर महागनरपालिकाले दिएको जानकारी अनुसार धुर्मससहितको टोली मध्यान्न चितवन आउने र महानगरपालिका वडा नः २० मा रहेको जग्गाको अबलोकन निरीक्षण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले […]

जग्गा हेर्न धुर्मुसको टोली भैरहवा जाँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा अवलोकन गर्न धुर्मुससहितको टोली भैरहवा प्रस्थान गरेको छ । त्यहाँका विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने धुर्मुसले बताए । टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गाको पनि अवलोकन गर्ने योजना छ । महानगरपालिकाको प्रस्तावले आफूहरुलाई खुशी तुल्याएको तर स्थलगत अवलोकनपछि मात्रै केही भन्न सकिने […]

धुर्मुसलाई भेटेर भावनाले भनिन्ः बहुउपयोगी रंगशाला बनाऔं

१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुसको अभियानमा नेपाल क्रिकेट संघकी पूर्व सीइओ भावना घिमिरे पनि जोडिएकी छिन् । उनले आफू मन, वचन र कर्मले यो अभियानमा सामेल हुने अनलाइनखबरलाई बताइन् । धुर्मुसले रंगशाला बनाउने घोषणा गरेपछि उत्साहित बनेकी भावना आज समय लिएर धुर्मुसलाई भेट्न पुगेकी थिइन् । उनीहरुबीच करिब एक घन्टा छलफल […]

५ वर्षकी भइन् धुर्मुस–सुन्तलीकी छोरी, ल्याइसकिन् कलाकार बन्ने छाँट

तस्वीरमा देखिएकी रहरलाग्दी बालिका हुन्, सुविहानी । धुर्मुस र सुन्तलीकी एक्ली छोरी । उनी आजबाट चार पुरा भएर पाँच वर्ष लागिन् । धुर्मुस–सुन्तलीले बिहे गरेको चार वर्षपछि २०७० सालमा उनी जन्मेकी हुन् । ‘सुुन्तलीले बिहानै पाएकी’ भनेर धुर्मुसले ‘सुविहानी’ नाम जुराएका थिए । उनी अहिले ललितपुरस्थित एउटा विद्यालयमा नर्सरीमा पढ्दैछिन् । सुन्तलीको भनाईमा सुविहानीको अनुहार […]

धुर्मुसको नयाँ इनिङः मेरी बास्सैमा कमब्याकदेखि फिल्म निर्माणसम्म

२०७२ सालको महाभूकम्पछि ‘सामाजिक अभियन्ता’ को अवतार ग्रहण गरे हास्यकलाकार धुर्मुसले । त्यसयता उनको कलाकारिता यात्रा भने अवरुद्ध बन्यो । हालै मात्र रौतहटको सन्तपुरमा नमूना बस्ति निर्माण र हस्तान्तरण गरेपछि उनी अब आफ्नो कलाकारिताको नयाँ इनिङ सुरु गर्ने तयारीमा छन् । आफ्नो हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा कमब्याक गर्नेदेखि व्यवसायिक फिल्म निर्माणसम्मका योजना उनको मथिंगलमा सल्बलाइरहेका […]

धुर्मुसको सिन काटिएपछि ‘भद्रगोल’ भित्र भद्रगोल, प्रशारण अनिश्चित

२२ माघ, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई देखाइएको थियो । उक्त एपिसोडमा धुर्मुस स्वयंले पनि छोटो अभिनय गरेका थिए । तर, धुर्मुसले अभिनय गरेको दृश्य मिडिया हब (भद्रगोल उत्पादन गर्ने संस्था) ले काटिदियो । यसबाट भद्रगोलका निर्देशकद्वय अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) नराम्ररी […]

धुर्मुसको सरप्राइजः माघ २१ मा पक्की घर !

गएको साउनमा भेल-बाढीले थुप्रैलाई घरबार डुबायो । कतिले अन्नबाली गुमाए, कतिले सग्लो घर । बुढाबुढी, रोगी, बालबच्चाहरुले न्यानो ओत पाएनन् । चिसो चुल्हो बलेन । ठीक त्यही बखत प्रकट भए, धुर्मुस-सुन्तली । बाढीपीडितका लागि न्यानो ओड्ने र खानेकुरा लगेर तराई पुगेका धुर्मुस-सुन्तलीलाई उनीहरुले अनुनय गरे, ‘अरुलाई जस्तै हामीलाई पनि घर बनाइदेउ ।’ धुर्मुस-सुन्तली तीन वटा […]

धर्मसंकटमा धुर्मुसः अरुको दुःखको सारथी बन्दा अफैं डुब्ने डर

केही समयअघि सुन्तली अर्थात कुञ्जना घिमिरेले कुरै कुरामा भनेकी थिइन्, ‘खै किन हो, आजभोलि उहाँ (धुर्मुस) अलि र्झकन थाल्नुभएको छ, पहिले यस्तो हुनुहुन्थेन ।’ सुन्तलीसँग हामीले यस्तो वार्तालाप गरिरहँदा धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा पसिना चुहाउँदै थिए । कथित दलित परिवार, जसले साउने बाढीबाट घरबार गुमाए, उनीहरुलाई सग्लो घर दिने बचन दिँदै धुर्मुस बस्ती निर्माणमा खटिएका […]

बाढी पीडितका लागि नमूना वस्ती बनाउने धुर्मुस सुन्तलीको घोषणा

१९ भदौ, काठमाडौं । हास्य कलाकार तथा समाजसेवी धर्मुस सुन्तलीले तराईका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएका छन् । तराई क्षेत्रमा डुवान र बाढीबाट प्रभावित भएकाहरुलाई सुरुदेखि नै राहत वितरण गर्दै आएका उनीहरुले फाउण्डेशनमार्फत एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्थालाई देखेर […]

मधेस झरेका धुर्मुसले भने- टाउको दुख्ने र झाडापखालाका बिरामी भेटिए

३० साउन, काठमाडौं । बाढीपीडितको सहयोगका लागि बर्दिबास झरेका सीताराम कट्टेल ‘धुुर्मुस’ले आफ्नै पहलमा बनेको मुसहर बस्ती हेर्न जान पाएनन् । उनले टेलिफोन गरेर सोधे- त्यताको हालखबर के छ ? तराईमा बाढी गएको सुन्नेवित्तिकै सीताराम र कुञ्जनालाई लागेको थियो, हामीले बनाएको मुहसर बस्ती कस्तो भयो होला ? तर, मुसहर बस्ती सुरक्षित रहेको जानकारी पाउँदा उनीहरु […]

गाईजात्राको दिन सडक बढार्दै धुर्मुसले भने-मन पनि सफा राखौं

२४ साउन, कोहलपुर । गाईजात्राको बेला हाँस्य कलाकारहरु प्रहसन कार्यक्रममा व्यस्त हुन्छन् तर मंंगलबार बाँकेको कोहलपुरमा कलाकारहरु सडक सफा गरिरहेका थिए । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस), सुरबिर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडकमा बढारेका छन् । ‘सकारात्मक सोचको विकास गर्दै दिमागको फोहर हटाऔं,’ हातमा झाडू बोकेका धुर्मुसले भने, ‘शहर मात्र […]