Comments Add Comment

ध्रुव केसी

List Grid
गायक ध्रुव केसीको निधन

८ माघ, काठमाडौं । गायक धुव्र केसीको बिहीबार निधन भएको छ । भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ : ४५ बजे उनको निधन भएको हो । ३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी चर्चित आधुनिक गायक हुन् । उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ जस्ता […]