Comments Add Comment

नम्रता सापकोटा

List Grid
नम्रता र आश्माको मित्रता, जो अझै करिअर चम्काउन दौडदैछन्(हेर्नुहोस् ७ तस्बिर)

आकर्षक जीउडाल र धेरैको ध्यान तान्न सक्ने खुबी त छ, दुई नायिका आश्मा डीसी र नम्रता सापकोटामा । तर, यी दुइले चलचित्र क्षेत्रमा उम्दा करिअर बनाउन भने सकेका छैनन् । आश्माले लीड नायिकाको रुपमा चलचित्र ‘आभाष’मा काम गरेकी नै हुन् । ‘नाई नभन्नु ल ३ र रामप्यारी’मा पनि राम्रो भूमिका पाएकी नै हुन् । तर, […]

नम्रताको विरानो माया, कस्तो होला व्यापार ?

भोली शुक्रबारबाट चलचित्र ‘विरानो माया’ रिलिज हुँदैछ । यो चलचित्रलाई सबैले हेर्न पाउने गरि चलचित्र सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । निर्देशक माधव खरेलका अनुसार नेपाली मौलिक भाषा, संकृती र सभ्यतालाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रका मुख्य कलाकार श्रीदेव भट्टराई कथावस्तुका कारण पनि उत्साहित भएको बताउँछन् । उनले आफूले निर्वाहा गरेको […]

नम्रताको करिअर चलचित्रमा कहिले बन्ला ? ‘विरानो माया’ले दर्शक तान्ला ?

म्युजिक भिडियोमा धेरै देखिने मोडल हुन् नायिका नम्रता सापकोटा । उनी, पछिल्ला केही महिनायता चलचित्रको पर्दामा पनि देखिन थालेकी छिन् । अहिले दीपाश्री निरौलाको निर्देशन तयार भैरहेको ‘छक्का पन्जा’ को सुटिङमा ब्यस्त नम्रताले निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’ मा पनि अभिनय गरेकी छिन् । यहि विचमा उनले अभिनय गरेको चलचित्र ‘बिरानो माया’ को टिजर सार्वजनिक भएको […]