Comments Add Comment

निखिल उप्रेती

List Grid
सारासँग निखिलको रोमान्टिक अवतार

चलचित्र ‘पिजडा ब्याक एगेन’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । केही समय अगाडि सार्वजनिक भएको चलचित्रको लोकलयको गीतले औषत चर्चा पाएको छ । माघको पहिलो साता रिलिज हुने चलचित्रको ‘तिमी नी आधा’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यो गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द, अर्जुन र अन्जु पन्तको स्वर छ । […]

कमब्याक असफल भएपछि सुस्ताए विराज

नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकारको कमब्याक सफल हुन सकेको छैन । नायक निखिल उप्रेतीको कमब्याक केही हदसम्म सफल मानिन्छ । तर, निखिलका पनि अहिले चलचित्र चल्न छाडेका छन् । निखिल जस्तै एक्सनमा जमेका नायक विराज भट्ट सुपरस्टारको ट्याग भिरिरहेको समयमा भोजपुरी चलचित्रमा प्रवेश गरेका थिए । त्यसपछि लामै समय भोजपुरी चलचित्रबाट राम्रै कमाई गरेका विराज […]

प्राविधिकले पैसा नपाउँदा २ महिनादेखि रोकियो निखिलको ‘कमिटमेन्ट’को छायांकन

नायक निखिल उप्रेतीको निर्देशनमा तयार भैरहेको चलचित्र ‘कमिटमेन्ट’को छायांकन विगत २ महिनादेखि हुन सकेको छैन । यसको मुख्यकारण, प्राविधिकलाई पारिश्रमिक नदिनु वुझिएको छ । पारिश्रमिक नपाएपछि १९ जना प्राविधिकले काम नगरेपछि छायांकन अवरुद्ध भएको हो । नेपालसँगै अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा छायांकन हुने भनिएको यो चलचित्रलाई ३ करोड माथिको बजेटमा निर्माण गर्ने लक्ष्य राखिएको […]

हलमा देखियो रमेश र प्रशान्तको क्रेज, दीपिकालाई दर्शकले कति रुचाए ?

कुनै समयमा नेपाली चलचित्रमा हालिमुहाली गरेका नायक-नायिकाहरु यो क्षेत्रबाट हराउँदै गएको समयमा केही कलाकारले भने फेरि आफूलाई गतिलै कमब्याक गराउने छनक देखाएका छन् । नायक निखिल उप्रेतीको कमब्याक पनि राम्रै रह्यो । अब, अर्का नायक रमेश उप्रेती फेरि पनि चलचित्र क्षेत्रमा जम्ने सुरमा लागेका छन् । उनले कमब्याक गरेको चलचित्र ‘ब्रासलेट’ बक्स अफिसमा असफल भएपनि […]

पिंजडा ब्याक एगेन’मा निखिलले सारासँग यसरी हल्लाए कम्मर

बिहिबार आयोजना भएको चलचित्र ‘पिजडा ब्याक एगेन’को पत्रकार सम्मेलनमा करिब एक घन्टा ढिलो पुगेका नायक निखिल उप्रेतीले निकै रमाइलो कुरा गरे । नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय रहँदा पनि निखिलले नृत्यमा कहिल्यै सुधार ल्याएनन् । झन्, यसपटक त उनलाई कोरियोग्राफर रामजी लामिछानेले एक लोक लयको गीतमा कम्मर हल्लाउन लगाएका छन् । पत्रकार सम्मेलनमा निखिलले भने–‘मैले […]

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’

आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकारले यसको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । नेपाली चलचित्र मायाप्रेमको कथावस्तुमा सिमित भएको समयमा ‘संरक्षण’ले देशको राजनीतिक कथावस्तुलाइ उठान गरेको छ । मधेसमा बसेर राजनीति गर्ने एक नेता र उसको प्रहरी […]

‘संरक्षण’को चितवनमा प्रिमियर, मलिना र अशिष्मासहित को-को पुगे ?

साउन २७ गते अर्थात भोलीबाट देशभर हलमा रिलिज हुन लागेको चलचित्र ‘संरक्षण’को रेड कार्पेट  प्रिमियर चितवनमा गरिएको छ । चितवनको क्यूएफएक्स जलमामा आयोजित  प्रिमियरमा चलचित्रका कलाकार, पत्रकार र दर्शक उपस्थित थिए । लक्की मिडिया हाउसले आयोजना गरेको  प्रिमियरपछि दर्शक र पत्रकारले चलचित्रको प्रशंसा गरेका छन् । ५ ‘पी’ को वरिपरी घुमेको यो चलचित्रमा निखिल उप्रेती, […]

मधेसको कथा उठाएको ‘संरक्षण’ सुटिङ गर्न सजिलो थिएन

आउँदो साता चलचित्र ‘संरक्षण’ रिलिज हुँदैछ । नेपाली बक्स अफिसमा हिन्दी चलचित्र कमजोर बन्दै गएको समयमा नेपाली चलचित्र बलियो बनिरहेका छन् । यसले, नेपाली चलचित्र क्षेत्रलाई खुशी दिएको अवश्य पनि छ । यही, मेसोमा बलिउड नायक अक्षय कुमारको चलचित्रसँग ‘संरक्षण’ रिलिज हुँदैछ । मल्टिस्टार कलाकारलाई लिएर तयार भएको यो चलचित्रसँग धेरै कुराहरु जोडिएका छन् । […]

निखिल उप्रेतीका फिल्म, आइतबारदेखि किन हुन्छन् कमजोर ?

केही दिन अगाडि आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायक निखिल उप्रेतीले आफूले दर्शक निराश बनाएपनि दर्शकले माया दिएको बताएका थिए । विशेषगरि, निखिलले अभिनय गरेका चलचित्रले शुक्रबार र शनिबार राम्रै व्यापार गरेपनि आइतबारदेखि निकै कमजोर व्यापार गर्छन् । इनिसियल व्यापारपछि निखिलका चलचित्रको व्यापारिक मिटर डाउन हुन्छन् । यो कुरा स्वयंम निखिल उप्रेतीले पनि स्विकार गरेका थिए […]

सौगात भन्छन्-‘निखिलसँग काम गर्दा मनमा डर थिएनँ’

साउन २७ गते दुई स्टार एकसाथ पर्दामा आउँदैछन् । नायक निखिल उप्रेती र सौगात मल्ललाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना चलचित्र ‘संरक्षण’ले पुरा गर्दैछ । निखिल सिंगल थिएटरका लागि सफल मानिन्छन् भने सौगातलाई मल्टिप्लेक्समा पुग्ने दर्शकले बढी रुचाएका छन् । नायक सौगात मल्ल यो चलचित्रमा ‘डीएसपी थारु’को भूमिकामा देखिएका छन् । मधेसको समस्यालाई मुख्य रुपमा […]

निखिलको ‘रुद्र’ प्रिमियरमा पुगिन् संचिता

नायिका संचिता लुइटेल र नायक निखिल उप्रेती सार्वजनिक स्थानमा खासै देखिदैनन् । देखिए पनि यी दुइले तस्बिर खिचाउन खासै सहज मान्दैनन् । तर, वधुबार काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘रुद्र’को प्रिमियरमा भने संचिता आकर्षक बनेर पुगिन् । हुनत, निखिल र संचिताले एकसाथ तस्बिर भने खिचाएनन् । तस्बिर खिचाउने क्रममा नायिका रेखा थापा, चलचित्रका नव-कलाकारद्धय सारा र […]

फुयाँलले सुरु गरे फिल्म स्टूडियो, निखिलले गरे उद्घाटन

नेपाली चलचित्र, म्यूजिक भिडियो वा सिरियल छायांकनका लागि अहिले स्टूडियोको अभाव छ । काठमाण्डौमा खुलेका केही स्टूडियो पनि बन्द भएपछि अहिले चलचित्र छायांकनमा समस्या भैरहेको छ । सरकारले चलचित्र स्टूडियोका लागि बार्षिक रुपमा बजेट छुट्टयाएपनि यो बिषयमा खासै कुनै प्रगती भएको छैन । यही कुरालाई मध्यनजर राख्दै, चलचित्र निर्देशक बीबी फुयाँलले स्टूडियो संचालन गरेका छन् […]

रेखा र निखिलको शैलीः ‘नबोल्दा पानी बाराबार, बोलेपछि मिडियामाथि भार'(भिडियो)

नायक निखिल उप्रेती र नायिका रेखा थापाविच कुनै समय स्टारडमको घमण्ड भयो । दुबैजना एक अर्कासँग ‘तँ भन्दा म के कम’ भन्ने शैलीमा अगाडि बढे । रेखा थापा र निखिल उप्रेती दुबैको स्टारडम उस्तै रहँदा यी दुइविच लफडा भयो । दुबैले एक अर्कासँग चलचित्र नै नखेल्ने भन्दै अड्डी कसे । तर, अहिले दुबैको स्टारडम विस्तारै […]

निखिलकी सारा

नव-नायिका साराले २ वटा चलचित्रमा काम गरिन् । दुबै चलचित्रमा उनी नायक निखिल उप्रेतीकै नायिकाको रुपमा देखिएकी छिन् । सारामा प्रतिभा भएकाले गर्दा नै आफूले काम गरेको स्वयंम निखिल बताउँछन् । सारा पनि निखिललाई रोमान्टिक हिरोको उपमा दिन्छिन् । सारा आफूलाइ दर्शकले नायिका भन्दा राम्रो अभिनय गर्ने कलाकारको रुपमा लिए हुन्थ्यो भन्छिन् । साराले अभिनय […]

चितवनमा ‘संरक्षण’को प्रिमियर हुने

चितवनमा चलचित्र ‘संरक्षण’को रेड कार्पेट प्रिमियर हुने भएको छ । लक्की मिडिया हाउसले साउन २५ गते यो चलचित्रको प्रिमियर गर्न लागेको हो । साउन २७ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ । क्यूएफएक्स जलमा हलमा चलचित्रको प्रिमियर गर्न लागिएको आयोजकले जनाएको छ । नेपालमा समसामयिक राजनीतिक गतिविधीमा तयार पारिएको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह […]

मधेसको राजनीतिमा केन्द्रित ‘संरक्षण’ ट्रेलर, सौगातलाई किन गरियो फोकस ?

साउन १३ गतेबाट रिलिज गर्ने भनेर चर्चा चलाएपनि अन्ततः निर्माता नरेन्द्र महर्जनले आफू निर्मित चलचित्र ‘संरक्षण’लाई साउन २७ गतेबाट हलमा ल्याउने भएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक गर्दै राजनीतिक बिषयमा तयार भएको चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको हो । पुर्नेन्दु प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रलाई नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, नन्दु श्रीवास्तव, स्वेता […]

एउटा प्रश्न, जसले निखिललाई तर्साउँछ

‘एक्सन किङ’ नायक निखिल उप्रेतीले ७ तला हाम फालेर खुबै चर्चा पाए । एकसाथ दर्जनौ खलपात्रसँग लडाई गरे । तर, उनै निखिललाई एउटा प्रश्नले भने भने तर्साउन थालेको छ । पछिल्लो समय निखिल मिडियाकर्मीको एउटा प्रश्नमा सधै आक्रोशित हुने गरेका छन् । जसले गर्दा, उनी र मिडियाविचको सम्बन्धमा केही खटपटी पनि भैरहेको छ । ५ […]

‘रुद्र’मा निखिलको एक्सन अवतार, सारा र विश्वको प्रेममा भिलेन किन ?

नायक निखिल उप्रेतीलाई खलपात्रको भूमिकामा देखाइएको चलचित्र ‘रुद्र’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सन प्रधान चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायक निखिल उप्रेती, नव-कलाकारद्धय विश्व शर्मा र साराको उपस्थित थियो । रामजी लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई निखिल उप्रेती प्रोडक्शनको ब्यानर र विश्व प्रोडक्शनले मिलेर […]

‘साउन १३’मा निखिलसँग निखिल नै भिड्ने, यो कस्तो खेल हो ?

साउन १३ गते सबैलाई थाहा छ, चलचित्र ‘प्रेमगीत २’ रिलिज हुँदैछ । सन्तोष सेनले निर्माण गरेको यो चलचित्रले सबैभन्दा पहिला यो डेट फाइनल गरेको थियो । यसपछि, यही मितिमा चलचित्र ‘संरक्षण’ले पनि डेट फाइनल गर्‍यो । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय छ । अब, यो चलचित्रसँग अर्को चलचित्र […]

आफ्नै सालीलाई फिल्ममा डेब्यू गराउँदै निखिल

नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’मा अब मुख्य नायिका फाइनल भएकी छिन् । निखिलले यो चलचित्रमा आफ्नै साली सिवानी लुइटेललाई नायिकाको रुपमा अनुवन्धित गराएका छन् । शिवानी नायिका संचिता लुइटेलकी बहिनी हुन् । यो चलचित्रको छायांकन मंगलबारदेखि सुरु गरिएको छ । चलचित्रको छायांकनका लागि भारतीय कलाकार रन्जित नेपाल आइसकेका छन् । […]

‘माझी बस्ती’मा स्वेताले सुरु गरिन् घर निर्माण, गरियो भव्य स्वागत

नायिका स्वेता खड्का केही महिना अगाडि सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा उनको भव्य स्वागत गरिएको थियो । स्वेता स्थानिय बासिन्दाहरुसँग मिलेर घर निर्माणका लागि सो स्थानमा पुगेकी थिइन् । उनै, स्वेता फेरि सोमबार ‘माझी बस्ती’ पुगेकी छिन् । देशका चर्चित व्यक्तिहरुको साथमा स्वेता माझी बस्ती पुग्नुको मुख्य कारण हो, घर निर्माणको शिलन्यास । ‘हाम्रो रहर सानो […]