Comments Add Comment

निखिल उप्रेती

List Grid
साढे २ करोडको बजेटमा बलिउड कलाकार लिएर निखिलले ‘कमिटमेन्ट’ बनाउने

चलचित्र ‘भैरव’बाट निर्देशक बनेका नायक निखिल उप्रेतीले फेरि पनि चलचित्र निर्देशन गर्ने भएका छन् । नायक उप्रेतीले निर्देशन गर्न लागेको दोश्रो प्रोजेक्टको नाम ‘कमिटमेन्टः सिख्टी हावर्स’ राखिएको छ । यो चलचित्रको शनिबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरिएको हो । भारतको चलचित्र निर्माण कम्पनी प्रामा इन्स्टूमेन्ट्ससँगको लगानीमा निखिलले साढे २ करोडको बजेटमा यो चलचित्र […]

शिल्पा र निखिलको प्रेममा को ‘भिलेन’ ?

नायिका शिल्पा पोख्रेल यतिबेला चलचित्र ‘भिलेन’को छायांकनमा व्यस्त छिन् । उनले, निर्माण तथा अभिनय गरेको चलचित्र ‘मंगलम’ भने यही दशैमा रिलिज हुँदैछ । नायिका शिल्पाले पहिलो पटक यो चलचित्रमा नायक निखिल उप्रेतीसँग पर्दा शेयर गरेकी छिन् । रौतहटको चन्द्रनिगाहापुरमा चलचित्रको छायांकन भैरहेको छ । शिल्पाले अनलाइनखबरसँग भनिन्-‘यो चलचित्रले अन्तरजातिय विवाहको कथालाई उठान गरेको छ । […]

आफ्नै प्रोडक्शन हाउस र मल्टिप्लेक्स हल खोल्दै निखिल

नायक निखिल उप्रेती अहिले चलचित्र अभिनयमा खुबै व्यस्त छन् । निखिलले अभिनय गरेको पछिल्लो चलचित्र ‘राधे’ प्रदर्शन भैसकेको छ, जसले व्यापार पनि सुखद गर्‍यो । निखिलका गतबर्ष रिलिज भएका २ चलचित्र असफल भएका थिए । निखिलका चलचित्र नेपालका मल्टिप्लेक्समा चल्दैनन् । सिंगल थिएटरका दर्शकले गर्ने मायाकै कारण निखिल आज यो क्षेत्रमा स्टारको रुपमा चलिरहेका छन् […]

राजेश, निखिल भन्दा मेरो छोरा विल्सन हिरोः सुनिल थापा(भिडियो)

नेपाली चलचित्रका चर्चित खलनायक सुनिल थापाले अर्का कलाकार विल्सन विक्रम राइको अभिनय देशकै चर्चित नायकहरुको भन्दा उत्कृष्ट भएको बताएका छन् । थापाले भने-‘जहिले पनि पोष्टरमा कि त राजेश हमाल, कि त निखिल वा विराजको फोटो हुने गरेको छ । त्यसपछि, केहि नयाँ कलाकार आउनुभयो, उहाँहरुलाई दर्शकले चिनेनन् ।’ विल्सनले अभिनय गरेको चलचित्र ‘रातो घर’को बिषयमा […]

के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ?

चलचित्र ‘राधे’मा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न मानिसहरुले आ-आफ्नै ढंगले व्याख्या गरिरहेका छन् । यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका […]

निखिल र प्रियंकाको ‘राधे’को आक्रमक ओपनिङ, २ दिनमा करोड ग्रस

नयाँ बर्षको दिनबाट रिलिजमा आएको चलचित्र ‘राधे’ले आक्रामक ओपनिङ गरेको छ । चलचित्रले २ दिन आक्रामक ओपनिङ गरेको हल संचालकहरुले बताएका छन् । नयाँ बर्षको दिन चलचित्रले करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माता सुशिल पोखरेलले जानकारी दिएका छन् । पहिलो दिन काठमाण्डौका सिंगल थिएटरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । काठमाण्डौ बाहिर पनि […]

नयाँ बर्षमा ३ चलचित्र रिलिज , कसमा कति छ दम ?

आजबाट नयाँ बर्ष २०७४ नेपालीहरुको घरमा प्रवेश गरेको छ । नयाँ बर्षको मौका छोपेर आजबाट ३ जना निर्माताले चलचित्र रिलिज गरेका छन् । आजबाट नेपालभरिका हलमा ‘राधे, लभ लभ लभ र घामपानी’ रिलिज भएको छ । नायिका प्रियंका कार्की र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ले वेपत्ता पारिएका नागरिकको कथालाई उठान गरेको छ […]

बर्षका उत्कृष्ट ५ नायक (भिडियोसहित)

यो बर्ष ७ दर्जन बढी चलचित्र रिलिज भएका छन् । वैशाखदेखि चैत्रको २५ गतेसम्म नयाँ नेपाली चलचित्र रिलिज भए । जसमा औलामा गन्न सकिने केही चलचित्रले मात्र लगानी उठाए भने अधिकांश असफल भए । ती चलचित्रमा अभिनय गर्ने कलाकारहरुमध्ये पनि केहिको चर्चा बढी भयो त केहिको कम । केहिले बर्षैभरी काम पाए त धेरै समय […]

निखिलको हातमा हात राख्दै प्रियंकाको मुस्कान

अभिनेत्री प्रियंका कार्की र नायक निखिल उप्रेती कुनै समय एकसाथ चलचित्र नै खेल्दैनन् भन्ने चर्चा खुबै थियो । निखिल मुम्बइबाट कमब्याक भएपछि आफ्नै शैलीको चलचित्र खेल्नमा व्यस्त थिए । निखिलको कमब्याक हुँदा उनीसँग चल्तीकी नायिका प्रियंका कार्कीले चलचित्र नै खेल्दिनन् भन्ने चर्चा भयो । यतिसम्म कि, यी दुई कलाकारविच झगडा छ भन्ने सम्मको चर्चा भयो […]

कसले दियो निखिललाई उनकै अर्धकदको मुर्ती उपहार ?

तपाइले यदि चलचित्र ‘राधे’को ट्रेलर हेर्नुभएको छ भने, त्यसमा कलाकार शिशिर भण्डारीले निखिलको मुर्ती ढालिदिएका छन् । निखिलको त्यो मुर्ती किन ढालियो भन्ने वुझ्न त चलचित्र नै हेर्नुपर्छ । तर, निखिलको सोहि मुर्ती बनाउने मुर्तीकारले उनलाई उपहार स्वरुप उनको अर्धकदको मुर्ती उपहार दिएका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा निखिललाई मुर्तीकार नविन सुवेदीले सधै […]

‘संचितासँग झगडा यसकारण पर्छ, मैले उनलाई नपत्याएको होइनँ’: निखिल उप्रेती(भिडियो)

नायक निखिल उप्रेती अहिले आफ्नो अवस्था व्यस्त भन्दा पनि अस्तव्यस्त भएको बताउँछन् । तर, अब यसलाई व्यवस्ति गर्ने र चलचित्र कम खेलेर निर्माणमा बढी ध्यान दिने उनको योजना छ । निखिल र अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग पहिलो पटक ‘मस्ती टक’ गर्ने क्रममा निखिलले खुलेर कुरा गरे । निखिलसँगै नायिका अशिष्मा नकर्मीले […]

‘राधे’ मा बेपत्ता पारिएका निखिल, ट्रेलरले खोल्छ धेरै रहस्य

चलचित्र ‘राधे’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । पहिलोको तुलनामा दोश्रो ट्रेलरलाई केहि भिन्न बनाइएको छ । भावनात्मक संवाद र मन छुने दृश्यले भरिएको ट्रेलरमा मुख्य पात्र निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, सुशिल पोखरेल, हिउँवाला गौतम, शिशिर भण्डारी लगायतलाई देखाइएको छ । ‘राधे’को नामबाट चिनिएका निखिल उप्रेतीको चरित्रवारे दोश्रो ट्रेलर केहि प्रष्ट्याउन खोजेको […]

निखिल र सौगातको ‘संरक्षण’ साउन १३ मा

नेपाली चलचित्र क्षेत्रका चर्चित नायकद्धय निखिल उप्रेती र सौगात मल्लले एकसाथ काम गरेको चलचित्र ‘संरक्षण’को प्रदर्शन मिति तोकिएको छ । निर्माणमा केहि समय लिइएका कारण चलचित्रको प्रदर्शन मिति तय हुन सकेको थिएन । अब भने चलचित्र आउँदो बर्षको साउन १३ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता मध्ये एक प्रदिप उदयले अनलाइनखबरसँग […]

स्टारडमको लडाई: निखिल भर्सेस दया र सौगात

नेपाली सिनेमा घरमा आजबाट २ प्रतिक्षित चलचित्र रिलिज भएका छन् । २ चलचित्रको लडाई स्टारडमको लडाई पनि हो । मल्टिप्लेक्समा सर्वाधिक रुचाइएका भनिने नायक दयाहाङ राई , सौगात मल्ल लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘लप्पन छप्पन’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्पण थापा, बर्षा सिवाकोटी लगायतका कलाकारको पनि […]

अनु र म बाथरुममा सँगै नुहाउँछौं : नीता ढुंगाना

नायिका नीता ढुंगाना खुलेर कुरा गर्न र मनका कुरा निर्धक्क भन्न माहिर छिन् भन्ने कुरा, तपाइले हामीसँग उनले गरेको ‘मस्ती टक’को पुरा भिडियो हेर्दा थाहा पाउनुहुनेछ । अनलाइनखबरको रमाइलो टक शो ‘मस्ती टक’मा कुरा गर्दै नीताले आफ्नो व्यक्तिगतदेखि व्यवसायिक कुरा खोलिन् । नीताका अनुसार डेढ बर्ष अगाडिसम्म उनी निकै डराउने गर्थिन् । सानो-सानो कुरामा असफल […]

निखिललाई प्रहरीको बर्दी कति सुहाउला ?

के, नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार नायक निखिल उप्रेतीलाई प्रहरीको भूमिका सुहाएकै हो ? चलचित्र ‘भैरव’मा प्रहरीको भूमिकामा देखिएका निखिल चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘निर्भय’मा पनि प्रहरीकै भूमिकामा छन् । के निखिललाई प्रहरीको भूमिका सुहाएको हो ? ‘भैरव’को व्यापारले त्यसको केहि पुष्टी गरेपनि ‘निर्भय’ले यसलाई स्पष्ट पार्नेछ । यसको निर्माणपक्ष काठमाण्डौ बाहिरको […]

आमेषको बारेमा सुन्नै चाहन्नन् नीता, १० लाख पारिश्रमिकको डिमाण्ड

नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट देशभर रिलिज हुँदैछ । यो चलचित्रमा नीता नायक निखिल उप्रेतीकी पत्नीको भूमिकामा देखिएकी छिन् । चलचित्रको बिषयमा कुरा गर्दै नीताले भनिन्-‘यो चलचित्रमा म निखिलकी पत्नीको भूमिकामा छु । तर, सो पिसको रुपमा होइन । पतिलाई देशको लागि काम गर, म घर सम्हाल्ने काम गर्छु भन्ने पत्नीको […]

‘रुद्र’मा खलनायक निखिल, जान्नुहोस् कहिले हुनेछ रिलिज

नायक निखिल उप्रेतीको प्रोडक्शनबाट निर्माण भएको चलचित्र ‘रुद्र’को प्रदर्शन मिति तय गरिएको छ । ‘द निखिल उप्रेती प्रोडक्शन’को तर्फबाट यो चलचित्रको निर्माण भएको हो । यो चलचित्र अर्को बर्षको साउन २० गतेबाट रिलिज हुने भएको छ । चलचित्रमा नायक निखिल उप्रेती खलपात्रको भूमिकामा देखिएका छन् । चलचित्रमा निखिलका साथमा विश्व र साराको मुख्य भूमिका छ […]

निखिल र प्रियंकाको जोडीका कारण विशेष ‘राधे’

नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले पहिलो पटक पर्दा शेयर गरेको चलचित्र हो, ‘राधे’ । वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रबाट निखिल र प्रियंकाको जोडी जम्ने अपेक्षा गरिएको छ । चलचित्रमा नायिका अशिष्मा नकर्मी र संचारकर्मी शिशिर भण्डारीको पनि मुख्य भूमिका छ । चलचित्रको पर्दामा जम्दै गरेकी अशिष्मा र कमेडी तथा गम्भिर अभिनयका […]

रिसाएकी नीतालाई फकाउँदै निखिल

नायिका नीता ढुंगाना र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’ अहिले दर्शकको प्रतिक्षामा छ । दर्शकले यो चलचित्रलाई चैत्र ११ गतेबाट हेर्न पाउनेछन् । चलचित्रमा समावेश ‘दुनियाँको के भर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव परियार र स्वेच्छा ठकुरीको स्वर छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । […]

कतै निखिलले कन्फ्यूज बनाएका त छैनन् ?

कतै तपाइलाई नायक निखिल उप्रेतीले कन्फ्यूज बनाएका त छैनन् । निखिलका पछिल्ला चलचित्रको प्रचार सामाग्री हेर्ने हो भने पनि दर्शक दोधारमा पर्ने अवस्था सिर्जना भएको छ । कारण, निखिलका अहिले आधा दर्जन चलचित्र प्रदर्शनका लागि तयार छन् भने, केहि चलचित्रको छायांकन भैरहेको छ । निखिल अभिनित ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ भने अर्को चलचित्र […]