Comments Add Comment

निरिषा बस्नेत

List Grid
विन्दास निरिषा

निरिषा बस्नेत बाहिर हेर्दा जती विन्दास छिन्, उतै नै भावूक पनि छिन् । सानो–सानो कुरामा उनको आँखाबाट आँशु बग्छ । उनै, निरिषा बस्नेत मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रका लागि निरिषाले निकै मिहिनेत पनि […]

‘जानी नजानी’मा मनिष र निरिषाको ‘लिपलक’

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’का मुख्य कलाकार मनिष श्रेष्ठ र नायिका निरिषा बस्नेत अहिले देश दौडाहामा छन् । चलचित्रको प्रचारका लागि देश दौडाहामा रहेको यो जोडी यो चलचित्र चल्नेमा विश्वस्त देखिएको छ । यसैविच, यी दुइको जोडीलाई दर्शकले प्रतिक्षा गरिरहेको समयमा यसको निर्माणपक्षले यी दुइको रोमान्टिक तस्बिर सार्वजनिक गरेको छ । […]

‘जानी नजानी’प्रति किन यति धेरै आशावादी निरिषा ?

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’लाई लिएर यसकी डेब्यू नायिका निरिषा बस्नेतको आशा खुबै छ । निरिषा मिडिया कुराकानीमा पनि चलचित्र कुनै पनि हालतमा चल्नुपर्छ भन्न पछि पर्दिनन् । निरिषाले भनेकी छिन्–‘जानी नजानी’ चल्छ । दर्शक हलसम्म आउनुहुन्छ । मेरा लागि भएपनि आउनुहुन्छ । हाम्रो टिमको मिहिनेत हेर्न भएपनि आउनुहुन्छ ।’ यस्तो […]

खुलेकी निरिषा

निरिषा बस्नेत, नेपाली चलचित्रका लागि नयाँ नाम हो । मुम्बइमा रहेर केही भारतीय सिरियल र चलचित्रमा समेत काम गरेकी निरिषाले नेपालमा भने बल्ल आफ्नो पाइला राख्दै छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र निरिषाकै वरिपरी घुमेको छ । निरिषा यो चलचित्रबाट आशावादी पनि छिन् । […]