- Home
- निर्मला पन्त
निर्मला पन्त
१६ मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् । घटनाको अनुसन्धानमा […]
१६ मंसिर, बुटवल । कन्चनपुरकी-१३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देही र अखिल क्रान्तिकारीको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनलाई लक्षित गरी प्रशासनले चोकचोकमा सुरक्षाकर्मीको तैनाथी बढाएको थियो । बाक्लो सुरक्षा घेराका बीच राजमार्ग […]
१५ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा आजबाट सुरु हुन लागेको एसिया प्यासिफिक सम्मेलन र त्यससँग सम्बन्धित समाचारहरु प्राथमिकतामा परेका छन् । त्यससँगै कुकुरले रक्तदान गरेको, तराई मधेस फास्ट ट्र्याक निर्माणमा सेनाले गरेको प्रस्ताव र निर्मला हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्नेलगायतका समाचारलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकका अनुसार महिला […]
११ मंसिर, कञ्चनपुर । प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरे । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर […]
११ मंसिर, कञ्चनपुर । डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. […]
१० मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने उनले बताए । सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे । साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा […]
१० मंसिर, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ । संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर […]
१० मंसिर, डोटी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डीला संग्रौलाले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दुःखी नेपालमा परिणत भइसकेको बताएकी छन् । डोटीमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले भनिन्,’सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारा निमर्ला पन्तको घटनाले नै दुःखी नेपालीमा परिणत गरेको छ ।’ उनले लोकतन्त्रका मूलभूत खम्बामाथि […]
१० मंसिर, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका छन् । साथै नयाँ शक्ति पार्टीका समर्थक अष्ट्रेलियामा रहेका अनिल […]
९ मंसिर, काठमाडौं । कञ्चनपुरका निर्मला पन्तका बुबा यज्ञराज पन्त उपचारका लागि काठमाडौं आइपुगेका छन् । उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो । यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं आएका छन् । हवाइजहाजले ल्याउन नमानेपछि यज्ञराजलाई […]
९ मंसिर, काठमाडौं । कञ्चनपुरका निर्मला पन्तका बुबा यज्ञराज पन्त उपचारका लागि काठमाडौं आइपुगेका छन् । उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो । यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं आएका छन् । हवाइजहाजले ल्याउन नमानेपछि यज्ञराजलाई […]
९ मंसिर, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अर्को टि्वस्ट आएको छ । शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् । सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र […]
९ मंसिर, धनगढी । कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं लगिएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो । यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले […]
५ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसका नेता गगन थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेसम्म निर्मला पन्त हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी गरेका छन् । बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले गृहमन्त्री बादल सयौं निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिरहेको आरोप लगाए । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ […]
५ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसका नेता गगन थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेसम्म निर्मला पन्त हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी गरेका छन् । बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले गृहमन्त्री बादल सयौं निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिरहेको आरोप लगाए । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ […]
३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक […]
३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक […]
२५ कात्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार र्यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले […]
१६ कात्तिक, कैलाली । कञ्चनपुरको भीदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एकसय दिन पूरा भएको छ । गत साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । यस अवधिमा जिल्लाका प्रहरी प्रशासनको नेतृत्व परिवर्तन भयो । विभिन्न छानबिन समितिहरु गठन भए । न्यायका लागि […]
१३ कात्तिक, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा परेकाे छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्रीमा पछिल्लो स्वास्थ्य स्थितिबारे ‘अपडेट’ गर्दै अवस्था सुधारोन्मुख रहेको पत्रपत्रिकाहरूले लेखेका छन् । नेपाल–मलेसियाबीच भएको श्रम सम्झौतालाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर ‘कभरेज’ छन् । १७ वर्षपछि सोमबार […]
८ कात्तिक काठमाडौं । निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको […]