Comments Add Comment

निर्मला पन्त

List Grid
निर्मलाकी आमा भन्छिन्ः दशैं नआइदिए हुन्थ्यो जस्तो लाग्छ

१ कात्तिक, कञ्चनपुर । सबैतिर दशैंको चहलपहल बढेका बेला निर्मला पन्तको घर भने सुनसान छ । १३ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको झण्डै तीन महिनामा पनि अपराधीहरु पत्ता लगाग्दा परिवारमा पीडा थपिएको छ । न्याय माग्दै निर्मलाका आमाबुबा काठमाडौंसम्म धाए तर, अझैसम्म हत्या पत्ता लागेको छैन । त्यसैले निर्मलाको परिवारलाई दशैंले छोएको छैन । निर्मलाकी […]

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि अनुसन्धान जारी

२७ असोज, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र […]

मानवअधिकार आयोगको निर्देशन : निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्नू

२५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको भजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले बिहीबार डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानूनी चिकित्सा विज्ञ र डीएनए विज्ञहरु छलफल गरेको थियो । त्यसक्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए […]

प्रहरीलाई मानवअधिकार आयोगको निर्देशन : निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्नू

२५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको भजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले बिहीबार डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे कानूनी चिकित्सा विज्ञ र डीएनए विज्ञहरु छलफल गरेको थियो । त्यसक्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए […]

कञ्चनपुरका तत्कालीन एसपी विष्टमाथि कारबाही प्रक्रिया थालियो

२३ असोज, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो । यसअघि गृहमन्त्री रामबहादुर […]

निर्मला काण्डः प्रहरीले किन साट्यो ल्याबमा पठाएको नमुना ?

२१ असोज, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ । घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानविन समितिले त्यसलाई सदर मात्र गरेको छैन्, प्रमाणका रुपमा […]

निर्मलाको सामूहिक बलात्कार भएको ठहर, वविताको गतिविधि शंकास्पद

२१ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई वविता भनिने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको […]

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ । गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै अाइतबार साँझ गृहको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिए । यसअघि समितिको […]

गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

१८ असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो । ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् […]

कञ्चनपुरमा बन्दकर्ताद्वारा सरकारी गाडी तोडफोड

१६ असोज, कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै आह्वान गरिएको बन्दका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग लगायत खुलेका छैनन् । यातायात पनि ठप्प छ । पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ […]

कांग्रेस नेताको दाबी : निर्मलाको हत्यारा बम दिदीबहिनीलार्इ मात्र थाहा छ

१५ असोज, डोटी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् । पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले भने बम दिदीबहिनीबाट सबै खुल्ने दाबी गरेका हुन् । डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत […]

निर्मला हत्या प्रकरणः निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

१४ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले अनलाइनखबरसँग भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’ एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष […]

निर्मलाको कपडा जलाइयो, मुचुल्कामा नक्कली औंठाछाप

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ […]

निर्मला हत्या प्रकरण : गृहमन्त्रालयले किन सार्वजनिक गरेन प्रतिवेदन ?

१० असोज, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई महिना बितिसक्दा पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन । एकातिर मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्ट डीएनए नमिलेपछि छुटिसकेका छन् भने अर्कातिर प्रहरीले पन्तको शव भेटिएको ठाउँ प्रारम्भिक घटनास्थल हो कि होइन भन्नेसमेत निक्र्यौल गर्न सकेको छैन । घटनाको अनुसन्धानका […]

गृहमन्त्रीको खुलासा : निर्मलाको कपडा जलाइयो, मुचुल्कामा बुबाको औंठाछाप नक्कली

१० असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले स्वयंले संसदीय समितिमा यसको खुलासा गरेका हुन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले भने, ‘लुगाहरु पनि जलाइएको रहेछ […]

निर्मला हत्या प्रकरणः दुई महिना बित्यो, घटनास्थलसमेत पत्ता लागेन !

१० असोज, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई महिना बितिसक्दा पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन । एकातिर मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्ट डीएनए नमिलेपछि छुटिसकेका छन् भने अर्कातिर प्रहरीले पन्तको शव भेटिएको ठाउँ प्रारम्भिक घटनास्थल हो कि होइन भन्नेसमेत निक्र्यौल गर्न सकेको छैन । घटनाको अनुसन्धानका […]

निर्मला हत्याकाण्डः उच्चस्तरीय समितिको प्रतिवेदन गृहमै गुपचुप

९ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ । मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन् । तर, यसअघि चर्चा गरिँदै आएको ‘संदिग्ध […]

के हुँदैछ निर्मला हत्या प्रकरणमा ? प्रहरीको पोलिग्राफ परीक्षणदेखि सेनामाथि अनुसन्धानसम्म

७ असोज, कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरु एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट गर्ने तयारी […]

निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

३ असोज, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ । प्रश्न के उठेको छ भने प्रहरीले अहिलेसम्म के गर्‍यो ? ‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको […]