Comments Add Comment

निर्मला पन्त

List Grid
निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

२ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । ‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले […]

प्रधानमन्त्रीलाई निर्मलाका आमाबुबाको प्रश्नः हामीले न्याय पाउँछौं कि पाउँदैनौं ?

१ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, […]

अपराधीलाई ठूला नेता र दलको आड छ : कांग्रेस सांसद

१ असोज, काठमाडौं । महिला अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारा लुकाउन राज्य नै लागि परेको आरोप लगाएका छन् । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सोमबार गरेको कार्यक्रममा उनीहरुले घटनामा संलग्न व्यक्ति आफ्नो नजिकैको वा पार्टीको हो वा होइन भन्ने हेरिदा पक्राउ पर्न नसकेको बताएका हुन् । अर्का प्रतिनिधि सभा सदस्य सर्वदतारा खातुनले निर्मला पन्तको हत्यारा […]

निर्मला पन्तको बचेको प्रमाण ‘भेजिनल स्वाब’ मात्रै हो ?

काठमाडौं । गृह मन्त्रालयले सीआइबीका अनुसन्धान अधिकारीलाई निलम्बन गरेपछि अब निर्मला हत्या प्रकरणमा ती निलम्बित अनुसन्धानकर्ताले गरेको विगतको अनुसन्धान बदर हुन्छ कि सदर हुन्छ भन्ने प्रश्न उठेको छ । अब नयाँ छानविन समितिले सीआइबीकै अनुसन्धानमा टेक्ने हो भने यो अनुसन्धान घटनास्थलमा हैन, रगत परीक्षण गर्ने ल्याबमा मात्रै सीमित हुनेछ । अब कञ्चनपुर प्रहरीले यसअघि सीआइबीले […]

निर्मला हत्या प्रकरणः ६ प्रहरी निलम्बित तर, रोकिएन आन्दोलन

३१ भदौ, काठमाडौं । गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै प्रदर्शन जारी राखिएको हो […]

निर्मला हत्याकाण्डः सीआईबीका डीएसपीसहित ५ प्रहरी निलम्बनमा

३० भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित पाँच प्रहरी निलम्बनमा परेका छन् । घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक […]

निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

३० भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको परिवार अहिले न्याय खोज्दै सिंहदरबारको ढोका ढक्ढकाइरहेको छ । जिल्लामा रहँदा आफ्नो आवाज कसैले नसुनेपछि न्यायको गुहार माग्न राजधानी आउनु परेको पन्तका बुबा यज्ञराज र दुर्गादेवीको दुःखेसो छ । घटनामा प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटिसकेका छन् […]

सुन्तली र निर्मलाका आमा: कतिञ्जेल धाउनु बाबै सिंहदरबार !

२९ भदौ, काठमाडौं । रामेछापकी सुन्तली तामाङ बलात्कारपछि मारिँदा १३ वर्षकी थिइन् । अहिले निर्मला पन्तका हत्यारालाई नसमातेको आरोप कञ्चनपुरका एसपी डिल्लीराज विष्टमाथि जसरी लागेको छ, उसबेला रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मालाई पनि यसैगरी सुन्तलीका हत्यारालाई भगाएको आरोप लागेको थियो । सुन्तलीको बलात्कारपछि हत्या भएको ७ पुगेर ८ वर्ष लागेको छ । हत्यारालाई कारवाही गराउन […]

निर्मलाका बुबाआमाले भेटे गृहमन्त्री, मन्त्रीले भने : दोषी नजिक पुग्दैछौं

२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]

निर्मलाका बुबाआमालाई गृहमन्त्रीले भने – दोषी नजिक पुग्दैछौं

२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् । निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई […]

सुन्तली र निर्मलाका आमा: कतिञ्जेल धाउनु बाबै सिंहदरबार !

२९ भदौ, काठमाडौं । रामेछापकी सुन्तली तामाङ बलात्कारपछि मारिँदा १३ वर्षकी थिइन् । अहिले निर्मला पन्तका हत्यारालाई नसमातेको आरोप कञ्चनपुरका एसपी डिल्लीराज विष्टमाथि जसरी लागेको छ, उसबेला रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मालाई पनि यसैगरी सुन्तलीका हत्यारालाई भगाएको आरोप लागेको थियो । सुन्तलीको बलात्कारपछि हत्या भएको ७ पुगेर ८ वर्ष लागेको छ । हत्यारालाई कारवाही गराउन […]

निर्मलाका बुबाले रुँदै भने- प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् । साउन १० गते साथी रोशनी बम कहाँ गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त […]

एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण थालियो

२८ भदौ, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिएको स्रोतले बतायो । […]

निर्मलाका लागि न्याय माग्दै दीप प्रज्वलन (७ तस्वीर)

२८ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्याय माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मैनवत्ति प्रज्वलन गरिएको छ । निर्मलाका लागि न्याय नामक अभियानको आयोजनमा गरिएको दीप प्रज्वलनमा न्यायका लागि काठमाडौं आएका निर्मलाका बुबाआमा पनि सहभागी भएका थिए ।

निर्मला पन्तका हत्यारा : घुमीफिरी रुम्जाटार ?

२१ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनासम्बन्धी अनुसन्धानमा लापरवाही भइरहेको समाचार अनलाइनखबरले भदौ ८ गते प्रकाशित गरेको थियो । कहाँ लुके निर्मलाका हत्यारा ? भीआइपीमाथि स्थानीयको शंका शीर्षकमा प्रकाशित उक्त समाचारपछि बल्ल राज्यले अनुसन्धानमा तदरुकता देखायो । घटना भएको एक महिनापछि भदौ ९ गते बिहान बालुवाटारमा नेकपाको सचिवालय […]

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

२० भदौ, काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको हो । प्रहरी स्रोतका अनुसार उनीहरुसँग प्रहरीले सोमबार र मंगलबार गरी […]

कांग्रेसले भन्योः निर्मला पन्तको हत्याबारे सरकार गम्भीर देखिएन

१८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ । सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषय भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको बताए । ‘देशमा वलत्कारका घटना बढ्दै गएको छ । भदौ १४ गते कञ्चनपुरको बेलगाँडीमा […]

देउवाको प्रश्न : राज्य नै दोषी जोगाउन लागेपछि न्याय माग्न कहाँ जाने ?

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरे । ‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका […]

निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश सरकारले ५/५ लाख दिने

१० भदौ, कञ्चनपुर । कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् । कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या […]