Comments Add Comment

निश्चल बस्नेत

List Grid
स्वस्तिमाको क्याटवाक र मुस्कान

नायिका स्वस्तिमा खड्का चलचित्र ‘लभ लभ लभ’को रिलिज दिन नजिकिदै जाँदा उत्साहित छिन् । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि केहि समय पर्दा पछाडि नै रहेकी स्वस्तिमा अहिले धमाधम चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र ‘लभ लभ लभ’ उनकै कारणले पनि चल्नुपर्ने हुन्छ । उनले दीपकराज गिरी र विकास आचार्यले मिलेर बनाउन लागेको चलचित्र ‘निरञ्जना’मा पनि […]

‘२ रुपैयाँ’को हिरो बने निश्चल

नेपाली चलचित्रका सफल निर्देशक निश्चल बस्नेत एक राम्रो कलाकार पनि हुन् । उनले केहि चलचित्रमा काम गरेका छन्, जसले राम्रो व्यापार र चर्चा पाए । उनै निश्चल फेरि अर्को एक चलचित्रको मुख्य भूमिकामा अनुवन्धित भएका छन् । फागुण २० गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल अनुवन्धित भएका हुन् । यो चलचित्रलाई असिम शाहले […]

जब ‘काले काले’ भन्दै हट मालासँग नाचे निश्चल(फोटो फिचरसहित)

आजबाट छायांकन सुरु गरिएको चलचित्र ‘पर्व’को एक आइटम गीतमा मोडल माला लिम्बुले निर्देशक निश्चल बस्नेतसँग कम्मर मर्काएकी छिन् । ‘काले काले’ बोलको गीतमा माला र निश्चलको आइटम नृत्य समावेश छ । माला चलचित्रको मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् । सुवास गिरी र निकिता पौडेलको लगानीमा आजबाट छायांकन सुरु […]

निश्चलको प्रश्न-‘२ करोड ६० लाख कमाउँदा ६० लाख मात्र, अरु पैसा कहाँ गयो’ ?

बिहिबार काठमाण्डौको अर्याल होटलमा चलचित्र निर्माता संघको आगामी निर्वाचनका लागि निर्माता तथा निर्देशक आकाश अधिकारीको अध्यक्षतामा प्यानल घोषणा कार्यक्रम आयोजना गरिएको थियो । तर, पत्रकारहरुले अध्यक्षका उम्मेदवार अधिकारीमाथि बक्स अफिसको प्रश्न सोझाए । सधै बक्स अफिस लाग्छ मात्र भनिने, तर बजारमा यसको बिषयमा विभिन्न खालको बहस भैरहने ? आखिर के हो त बक्स अफिस ? […]

‘झुम्की’ ट्रेलरमा सरप्राइज निश्चल, दयाहाङ प्रहरी

चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ७ गते रिलिज हुने यो चलचित्रको ट्रेलरमा केही सरप्राइज पाटाहरु छन् भने केही रोचक कुराहरु छन् । अपिल बिष्टले निर्देशन गरेको चलचित्रको ट्रेलरमा निर्देशक निश्चल बस्नेत सरप्राइजको रुपमा देखिएका छन् । उनलाई आर्मीको भूमिकामा चलचित्रमा देख्न सकिनेछ । नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको छ । चलचित्रको […]

फिल्म एकेडेमीमा पुगे निश्चल र ऋचा

केही हप्ता अगाडि मात्र स्थापना भएको घोषणा गरिएको एभरेष्ट फिल्म एकेडेमिले स्थापनाको छोटो समयमा नै चलचित्रकर्मीहरुको राम्रो साथ पाएको छ । नेपाली चलचित्र क्षेत्रमा सक्रिय र दिग्गज चलचित्रकर्मीको टिमले स्थापना एकेडेमीले विद्यार्थीहरुसँग अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त ओरेन्टेशन कार्यक्रममा निर्देशक निश्चल बस्नेत र नायिका ऋचा शर्माको उपस्थिति थियो । ओस्कार कलेजका विद्यार्थी निश्चलले […]

ऋचालाई फिल्ममा किन लिन्छन् निश्चल ? कुनै समय थियो प्रेमको चर्चा

नायिका ऋचा शर्माको करिअरलाई हेर्ने हो भने उनीसँग सफल चलचित्रको लामो सूची छैन । तर, उनले अभिनय गरेका चलचित्रमा उनको भूमिकालाई भने रुचाइएको छ । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले त ऋचालाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’देखि अन्य चर्चित अवार्ड दिलायो । ऋचाको करिअरलाई हेर्ने हो भने ‘लुट’ सर्वाधिक सफल मानिन्छ । ‘टलकजंग भर्सेस टुल्के’ व्यापारिक रुपमा सुपरहिट […]