Comments Add Comment

नील डेभिड

List Grid
कपालमा कलर गर्दा धेरै कुरामा ख्याल गर्न आवश्यक छः नील डेभिड

हिजोआज कपाल कलर गर्नु सामान्य भैसकेको छ । विभिन्न कारण मानिसहरु कपाल कलर गर्छन् । कोहि फेशनेवल हुनका लागि कपाल कलर गर्छन् भने कोहि आफ्नो सेतो कपाल लुकाउनका लागि कलर गर्छन् । कपाल कलर गर्नाका लागि विभिन्न रंगहरु उपलब्ध छन् । तपाईंले कपाल कलर गर्दा आफ्नो रुचि र छालाको रंगसंग मेल खाने किसिमको कलर गर्न […]