Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक

List Grid
नेतृत्वलाई खुइल्याएर कद बढ्दैन, पार्टीमा बहुमतको खेल भयो : ओली

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए । बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म […]

स्थायी कमिटीका सदस्यको आपत्तिपछि नेकपा बैठकको एजेण्डा फेरियो

१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बालुवाटारमा बस्यो । तर बैठकको सुरुमा नै नेतृत्वले विरोधको सामना गर्नुपर्‍यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका एजेण्डामै स्थायी कमिटीका सदस्यहरूले आपत्ति जनाएका छन् । अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले बैठकको सुरुमा पाँच बुँदे एजेण्डा प्रस्तुत गरेका थिए । […]

बालुवाटारमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै […]

एक-दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड

२५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताए ।  ‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा । त्यसकारण दुई अध्यक्षले […]

नेताहरुलाई प्रचण्डको जवाफ : केपी ओलीसँग असमझदारी बढाउन चाहन्नँ

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी बढाउने पक्षमा नरहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले द्विअध्यक्षत्मक प्रणाली नौलो भएको र यसलाई मिलाएर लैजानुपर्ने बताए । अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई सघाउनु आफ्नो जिम्मेवारी भएको […]