Comments Add Comment

नेपाली का‌ंग्रेस

List Grid
कास्की २ मा खेमराजलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले पौडेलको नाममा सहमति जुटाएको हो । यसअघि कास्की २ मा धनराज गुरुङलाई टिकट दिने भनिएको थियो । तर आफ्नो नाममा सहमति नजुटेपछि गुरुङले बुधबार विहान उम्मेदवार नबन्ने घोषणा गरेका थिए । यस्तै प्रदेशसभा सदस्यको […]

‘कास्की २ मा कांग्रेसबाट धनराज गुरुङको च्याप्टर क्लोज’

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कास्की २ को प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङलाई उम्मेदवार नबाउने भएका छ । गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन गरेका छन् । उनले ट्वीटरमार्फत पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई […]

कार्यकर्तालाई देउवाको निर्देशन-गान्धीले देखाएको बाटो अनुशरण गर्नू

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे । १५० औं गान्धी जयन्तिको अवसर पारेर बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]

गगन थापाले भने : अदृश्य शक्तिले एमाले-माओवादी एकता भाँड्न खोज्यो भन्नु लज्जास्पद

१९ वैशाख, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए । एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर […]

अदृश्य शक्तिले एमाले-माओवादी एकता भाँड्न खोज्यो भन्नु लज्जास्पद : गगन थापा

१९ वैशाख, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए । एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर […]

कांग्रेस संसदीय दलको नेता छान्न २१ गते चुनाव

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि २१ गते चुनाव हुने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । चीनकाजी श्रेष्ठ संयोजक रहेको समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज […]

प्रदेशसभा संसदीय दलको विधान पारित गरेर सकियो कांग्रेस केन्द्रीय समिति बैठक

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसले ‘प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त […]

प्रदेश ५ मा विपक्षी दलको नेता बन्न कांग्रेसका तीन आकांक्षी

२४ माघ, दाङ । नेपाली कांग्रेस प्रदेश ५ मा विपक्षी दलको नेता बन्न तीन जनाले आकांक्षा देखाएका छन् । ८७ जना प्रदेश सांसद रहेको प्रदेश ५ मा नेपाली कांग्रेसबाट १९ जना विजयी भएका छन् । कांग्रेस संसदीय दलको नेतामा पाल्पाका वीरबहादुर राना, दाङका डिल्ली चौधरी र कपिलवस्तुका वीरेन्द्र कनौडियाले आकांक्षा राखेका छन् । प्रदेश पाँचमा […]