Comments Add Comment

नेपाली चलचित्र

List Grid
रेनशा भन्छिन्–‘फिल्म रिलिजका लागि समय पाउँदा धेरै कुरामा ध्यान दिन पाएँ’

  निर्देशक रेनशा वान्तवा राइले निर्देशन गरेको दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकिएको छ । कात्तिक १ गतेबाट सुरु भएको चलचित्रको छायांकन ६ महिनामा सकियो । रेनशालाई कोभिडका कारण निरन्तर छायांकन भने गरिनन् । विभिन्न सेड्यूलमा चलचित्रको छायांकन गर्दा उनलाई ६ महिना समय लागेको हो । चलचित्रको छायांकन सकिएपनि यसको प्रदर्शन मिति भने […]

गौरी मल्लको प्रश्न–‘धरहरा त उठ्यो, हामी कहिले उठ्ने ?

नायिका गौरी मल्ले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गर्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न गरेकी छिन् । वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै धरहराको उद्घाटन समेत गरेका छन् । गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ यो पटक धरहराले बलियो बनोट […]

‘कबड्डी ४’को शुभसाइत, छायांकन भने अन्यौलमा

चलचित्र ‘कबड्डी ४’को शुभसाइत सम्पन्न भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर चलचित्रको शुभसाइत गरिएको हो । तर, चलचित्रको छायांकन भने कहिलेबाट सुरु हुन्छ पक्का छैन । निर्माणपक्ष ‘पर्ख र हेर’को अवस्थामा छ । देशमा लकडाउन नभएको खण्डमा वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रको […]

कसको मायाले वर्षाको मन भारी ?

नायिका वर्षा सिवाकोटीको सामाजिक संजाल पछिल्लो केही महिनायता प्रेमको भावनाले भरिन थालेको छ । वर्षा सामाजिक संजालमा प्रेमका भावनाहरु पोख्न तल्लिन छिन् । चलचित्र ‘ए साथी सुन’को छायांकन सकेपछि वर्षा आफ्नै निजी जीवनमा व्यस्त छिन् । उनै, वर्षाको नाम पछिल्लो समय कलाकार राज कटुवालसँग जोडिएको छ । राज र वर्षा केही महिनायता प्रेममा छन् । […]

सुरु भयो ‘आँधी तुफान २’को छायांकन

कोरोनाको दोश्रो लहरको प्रभाव देशभर देखिएको छ । यसले चलचित्र प्रदर्शन ठप्प छ । तर, चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको छैन । मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आँधी तुफान २’को छायांकन बिहिबारबाट सुरु भएको छ । बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले […]

‘पर्ख र हेर’को अवस्थामा ‘कबड्डी ४’ टिम

कलाकार दयाहाङ राई चलचित्र ‘बिहे पास’को काठमाण्डौ बाहिरको छायांकन सकेर काठमाण्डौ फर्किएका छन् । यो चलचित्रको केही दृश्य र २ वटा गीतको छायांकन काठमाण्डौमा गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रको काठमाण्डौ बाहिरको छायांकन सकेर दयाले चलचित्र ‘कबड्डी ४’को काम सुरु गर्नुपर्ने हो । यसको निर्माणपक्षले पनि वैशाखको ९ गतेबाट छायांकन सुरु गर्ने तयारी गरेको […]

किन सुरु भएन राजेशको ‘सत्यम्’को छायांकन ?

नायक राजेश हमालले ४ बर्षपछि चलचित्र ‘सत्यम्’बाट कमब्याक गर्ने तयारी गरेका छन् । यो चलचित्रमा राजेश एक्सन अवतारमा देखिदैछन् । हमाललाई केन्द्रमा राखेर निर्माण हुन लागेको चलचित्रको प्रि प्रोडक्सनको काम सकिएको निर्माणपक्षले बताएको छ । तर, गतबर्षबाट नै छायांकन सुरु गर्ने भनिएतापनि यो चलचित्रको छायांकन अझै सुरु हुन सकेको छैन । चलचित्रका निर्देशक शंकर कार्की […]

कोरोना रिपोर्ट नेगेटिभ आएपनि आइसोलेसनमा केकी

नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् । नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत सुरु हुन सकेको थिएन । […]

‘सत्यम्’मा उपासनाको चर्चा मात्र

नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन गरिरहँदा उनले अर्को चलचित्र ‘सत्यम्’मा काम गर्न लागेको चर्चा चल्यो । उपासनाले पनि चलचित्रबाट आफूलाई अफर आएको बताएकी थिइन् । निर्माणपक्षले भने उपासनासँग सबै कुरा फाइनल भएको र संझौता मात्र हुन बाँकी रहेको जानकारी दिएको थियो । चलचित्रमा राजेश हमाल, पल शाह र अनुप विक्रम शाही फाइनल […]

कोरोनाका कारण प्रदर्शन रोकियो, छायांकन धमाधम

नेपाल सरकारले कोरोनाको दोश्रो लहरका कारण चलचित्र भवनहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेको एक बर्ष बढी भैसकेको छ । चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेपनि छायांकन भने प्रभावित बनेको छैन । केही नेपाली चलचित्रको छायांकन सुरु हुनु यसको उदाहरण हो । कोरोनाको पहिलो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को […]

काभ्रेबाट सुरु भयो बेनिशाको ‘प्रेमगन्ज’को छायांकन

कोरोनाको दोश्रो संक्रमण बढेपनि केही चलचित्रको छायांकन भने सुरु भएको छ । सोमबारबाट चलचित्र ‘बाबरी’सँगै ‘प्रेमगन्ज’ नामक चलचित्रको पनि छायांकन सुरु भएको छ । यो चलचित्रको छायांकन काभ्रेबाट सुरु भएको हो । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका चलचित्रलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ ।चलचित्रलाई काभ्रेसँगै काठमाडौंमा पनि खिचिनेछ । यो चलचित्रमा नायिका बेनिशा […]

केकीलाई कोरोना संक्रमण भएपछि रोकियो ‘घिन्ताङ’को छायांकन

सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो । दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो । पहिलो पटक टेष्ट […]

३ वर्षपछि फिल्मको छायांकन सेटमा फर्किइन् अदिती

नायिका अदिती वुढाथोकीले चलचित्र ‘कृ’को छायांकन सकेको ३ बर्ष बढी भयो । ३ बर्ष अगाडि यो चलचित्रमा काम गरेपछि अदितीले नयाँ चलचित्रमा काम गर्न समय लगाइन् । अदिती आफूलाई चलचित्रमा काम गर्न टिमसँग सहजता महशुश हुनुपर्ने बताउँछिन् । यसका लागि समय लागेको उनको कथन । उनै, अदिती आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’को छायांकनमा सोमबारदेखि जोडिएकी […]

शिल्पाको उजुरीपछि ‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण अनिश्चितकालका लागि स्थगित

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गरेको हो । सुवेदीले एपीवानमा संचालन गर्दै आएको ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा एउटा समाचार प्रशारण भएको थियो […]

अदिती र धिरजको ‘बाबरी क्याफे’को छायांकन सुरु

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र निर्माणटिम आइतबार लेटाङ पुगेका थिए । चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । बाबरी फिल्मस्को प्रस्तुतिमा […]

खुलेको ३ महिनापछि फेरि सिनेमा हल बन्द

नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् । गतबर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए । तर, चलचित्र हेर्न भने दर्शकको उपस्थिती हलमा न्यून थियो । तर, हल संचालनमा आएको […]

‘श्री’मा सन्दिपको कामको प्रशंसा, नयाँ बर्षमा व्यापार कस्तो ?

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘श्री’ नेपालका विभिन्न हलमा रिलिज भैरहेको छ । चैत्र २७ गतेबाट रिलिज भएको यो चलचित्र हेर्न दर्शकको उपस्थिती भने न्यून छ । विना प्रचार रिलिज भएका कारण पनि दर्शकले चलचित्र लागेको जानकारी नै पाएनन् । तर, चलचित्र हेर्ने समिक्षक, दर्शक र चलचित्रकर्मीले भने यसका मुख्य कलाकार सन्दिप क्षेत्रीको […]

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

  वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर […]

चकलेटी नायकहरुको रोजाइमा कस्ता फिल्म ?

नेपाली चलचित्र क्षेत्रमा स्टार औलामा गन्न सकिने मात्र छन् । उनीहरुकै नाममा चलचित्र चल्छ भनेर निर्माताले करोडौं रुपैयाँको जोखिम मोलिरहेका छन् । तर, केही चलचित्रले मात्र निर्माताको रकम फिर्ता गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो केही बर्षदेखि केही नायकहरु हाबी देखिएका छन् । विशेषगरि, चकलेटी अनुहार परेका केही नायकहरुको स्टारडमको चर्चा पनि खुबै भएको […]

‘निफ’मा ‘लाटकोसेरो, सरिता ११ र आमा खान्डो’ले प्रतिस्पर्धा गर्ने

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ‘निफ’मा यो बर्ष तीन नेपाली चलचत्रिविच प्रतिस्पर्धा हुने भएको छ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले यो महोत्सवको आयोजना गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार, ‘लाटकोसेरो, सरिता ११ बर्ष र आमा खान्डो’ले प्रतिस्पर्धामा सहभागीता जनाउने भएका छन् । यो महोत्सवका लागि विश्वका ५२ देशबाट ४ सय ५० चलचित्र […]

यी सफल मेकर, जसले फिल्मको छायांकन सुरु गर्नै सकेनन्

गतबर्षदेखि नै चलचित्र निर्देशन गर्ने तयारी थालेका केही सफल निर्देशकले अझै पनि चलचित्रको घोषणा गर्न सकेका छैनन् । चलचित्र बनाउने वा नबनाउने भन्ने दोधारमा रहेकाले पनि उनीहरुले चलचित्र निर्देशनको घोषणा गर्न नसकेका हुन् । निर्देशक प्रदिप भट्टराइ र निर्माता रविन्द्र सिंह बाँनियाले ‘जात्रा’को तेश्रो सिरिज बनाउने तयारी गतबर्षदेखि नै थालेका हुन् । यसका लागि केही […]