Comments Add Comment

नेपाली जनता दल

List Grid
राष्ट्रियसभा चुनावमा नेपाली जनता दलको ‘नो भोट’

९ माघ, काठमाडौं । नेपाली जनता दलले राष्ट्रियसभा चुनावमा ‘नो भोट’ गरेको छ । आफ्नो पार्टीको कुनै पनि उम्मेदवार नभएको र प्रदेश २ मा अनेमेल विवाह जस्तो चुनावी गठबन्धन भएकोले कसैलाई मतदान नगर्न पार्टीले हृविप जारी गरेको हो । प्रदेेश २ मा नेपाली जनता दलले २ स्थानीय तहमा प्रमुख जितेको थियो । पर्साको पोखरीया नागरपालिकामा […]