Comments Add Comment

नेपाली पक्राउ

List Grid
पत्रकार राजिवसँग जोडिएको भन्दै भारतमा एक नेपाली पक्राउ

३ असोज, काठमाडौं । भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा पक्राउ परेका व्यक्तिसँग सम्पर्क देखिएको भन्दै एक नेपाली भारतमा पक्राउ परेका छन् । दिल्ली पुलिसको स्पेशल सेलले ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरालाई पक्राउ गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले पनि बोहोरा पक्राउ परेको पुष्टि गरेको छ । बोहोराको नेपाली ठेगाना स्पष्ट […]