- Home
- नेपाली साहित्य
नेपाली साहित्य
सन् १९९१ मा माइकल हटको अनुवाद र सम्पादनमा “हिमालयन भ्याइसेस” को प्रकाशन भएपछि नेपाली साहित्य र साहित्यकारको वृत्तमा उनको नाम विशेष चर्चाको विषय भयो । तर उनले त्यसको प्रकाशन अघि नै नेपाल आएर आफ्नो अनुसन्धानका कामहरु र लेखकहरुसँग सम्पर्क गरिसकेका थिए । कैयन् लेखक साहित्यकारहरु उनीसँग भेट्न लालायित भए, आफ्नो रचना अनुवादका लागि वा उनले […]
बा’ले बरोबर आँखा देख्न नसकेको चानचुन एक महिना भयो । टाढाका वस्तुहरू देख्दैनन् । नजिकै आएमात्र ठम्याउन सक्छन् । त्यसैले म बुबालाई चस्मा लिन गेटा आँखा अस्पताल पुगें । काउन्टरमा टिकट काटेर लाइन लागें । चार नम्बरबाट माइक्रोस्कोपले हेरेर डाक्टरले पानामा के-के लेखेर भन्यो, ‘यो चिट लगेर सात नम्बर कोठामा जानुहोस् ।’ कोठा नं : […]
२७ मंसिर, काठमाडौं । ललितपुर लेलेका कवि केशव सिलवाल त्रिभुवन विश्वविद्यालय समाजशास्त्र अध्यापन गर्छन् । उनको कविताको मूल स्वर पनि समाज र राजनीति नै हो । प्रगतिशील लेखनसँग जोडिएका सिलवाल मार्क्सवादी आन्दोलनका क्रममा थुप्रै जनसांस्कृतिक संगठनमा जोडिए । त्यसक्रममा उनले लेखेका ‘पोलिटिकल कविता’ पाठकमाझ चर्चित रहे । उनको ‘वर्जित अवशेष’ २०६३ र ‘धारिला मानिसहरू’ (२०६६) […]
२० मंसिर, काठमाडौं । पुष्कर लोहनी र यौन साहित्य पर्याय बनिसकेका छन् । ८२ वर्षीय लोहनी नेपाली साहित्यमा फ्रायडवादी सिद्धान्तको पैरवी गर्दै आएका ‘यौन साहित्यका आइकन’ मानिन्छन् । कवि एवं कथाकारका रुपमा परिचित लोहनी नेपाली साहित्यका कडा आलोचकसमेत हुन् । उनी मानिसको जीवन र अस्तित्वसँगै साहित्यमा पनि यौनको उपस्थिति हुने मान्यता राख्छन् । उनी यौनलाई […]
२० मंसिर, काठमाडौं । व्यापार व्यवसायबाहेक सामाजिक क्षेत्रमा सामान्यतः श्रीमान–श्रीमती एउटै क्षेत्रमा काम गरेको पाइँदैन । गरिहाले पनि उनीहरूको कार्यालय, पद र कामको प्रकृति फरक–फरक हुन्छ । पश्चिमा समाजमा लेखक दम्पतीको चलन धेरै पुरानो हो । चिन्तक कार्ल मार्क्स र जेनी, जाँ पाल सात्र र सिमोन बुआ, एलेन गिन्सवर्ग र पिटर ओर्लोभस्की, पिबी सेली र […]
हेटौंडाका कवि सुवास खनालको दोस्रो कविता संग्रह ‘सपनाको अवयव’ बजारमा आएको छ । यसअघि ‘विचारको उल्टो नदी’ कविता संग्रह प्रकाशित गरेका खनाल प्रगतिशील लेखनसँग आवद्ध छन् । ‘राजनीतिक इस्यु’ उनको कविता मुख्य विषय हो । आफूले आस्था राख्ने विचारकै सरकार हुँदा पनि त्यो जनपक्षीय नभएकोमा उनी तीव्र कटाक्ष गर्छन् । कवितामार्फत् कम्युनिस्ट ढोंगमाथि व्यंग्य गर्छन् […]
सधैंझैं पत्रिकाले बेरिएको खानाको पोकाभित्र प्लास्टिक बेरिएको हुन्थ्यो । हरेक दिन उसिनेको भातको साथ एकपिस फ्राई–माछा त्यो पनि तीतो खालको र उसिनेको एउटा अन्डा पाइन्थ्यो । त्यही पनि सधैं अपुग । अर्को रमाइलो मिश्रण के भने सोही खाना बेरिएको पत्रिकामा आफ्नै बारेमा चित्र अनि शब्दहरू प्रकाशित भएको पो रहेछ ! सबैजना उत्सुकताका साथ तँछाडमछाड गर्दै […]
‘बुढा मरै, भाषा सरै, भनि भन्छन्, तिमीहरू सबैछेउ सुनाइ गयाको भया, तम्रा सन्तानलाई, सुनाउला र, तम्रा सन्तानले, हाम्रा सन्तानलाई, सुनाउनन् र, यो राजे थामि षानन् ।’ यस्ता दिव्य विचारधाराहरू पृथ्वीनारायणका हृदयबाट समय–समयमा फुटेका छन् र श्रोताहरूले लेखिराखेका कतिपय फेला परेका क्रमशः प्रकाशमा आउने छन् । नेपाल जितेर दशैं मान्न गएका बेलामा गोर्खा मूल राजधानीमा बाँधेको […]
१३ मंसिर, काठमाडौं । बजारमा खासै नाम नचलेका र आफ्नो विशिष्ट परिचय नबनाइसकेका २० जना कथाकारको कथा संगालो ‘छकालै’ हालै पढ्ने मौका मिल्यो । छकालै शब्द आफ्नो बोलीचालीमा धेरै प्रयोग नगर्ने हुनाले यसको अर्थ के रहेछ भनेर नेपाली बृहत शब्दकोश पल्टाउँदा ३ वटा अर्थ भेटिए । एक– मध्यान्हको समय, मध्यान्हकाल । दुई– बिहानको समय, सखार […]
काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा शनिबार समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् । जुम प्रविधिबाट आयोजित कार्यक्रममा काठमाडौँबाट प्रा. डा. जीवेन्द्रदेव गिरी, कृष्ण सुवेदी, गोमा कटुवाल, रमेश पोखरेल, ज्ञानु विद्रोही, प्रा. डा. खेम दाहाल, अनिता लामा, महेशराज खरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल तथा पुष्पमणि प्रधान नेपालगञ्ज, बालकृष्ण लामिछाने इलाम, हरि […]
६ मंसिर, काठमाडौं । आदरणीय पाठकहरु ! आज हामी ७२ वर्षका यस्ता व्यक्तित्वसँग यहाँहरुलाई साक्षात्कार गराउँदैछौं, जो आफ्नो जीवनकालमा अलिकति कम्युनिष्ट कार्यकर्ता, आधाउधि पत्रकार अनि अलि बढी जनवादी कविका रुपमा परिचित छन् । कम्युनिस्ट दर्शनबाट प्रभावित भएको मान्छे कसरी लोभलालचमा नफसी सादा जीवन बाँच्छ भन्ने दृष्टान्तका उनी ‘भ्यु टावर’ हुन् । उनी हुन्– काभ्रे, बनेपाका […]
मैले तरक्क रसाएको आँखा चिम्लिएँ । र सोचेँ, यसरी अब मैले सदाका लागि चिम्लनुपर्छ । म भन्ने रहने छैन, मेरो भन्ने रहलान् तर मेरो भन्ने केही पनि थिएन, छैन । के रहनु ? मेरो मनोविज्ञानमा बुढ्यौलीले प्रवेश पाएकै थिएन, कसैले वा, बाजे भनी सम्बोधन गर्दा झनक्क रिस उठ्थ्यो । म मेरा समवयी, ज्येष्ठ र कतिपय […]
नेभालाई पानी मनपर्छ । पानीको रंग, चाल र आकार मनपर्छ । उसले आफ्नै भाषामा यो अनुभूतिलाई अभिव्यक्त गर्न पाउने हो भने कति मीठोसित गर्थी होली । अरूको भाषामा आफ्नो संवेग पोख्नु कति गाह्रो कुरा ! मलाई भने नेभा मनपर्छ । उसका समुद्रझैं नीला आँखा, सुलुत्त परेको नाक र निख्खर कालो कपाल मनपर्छ भनेँ भने म […]
नेपाली साहित्यमा उपनामधारी साहित्यकारहरु प्रशस्त छन् । यो फेसनको रुपमा आयो । कतिपय अवस्थामा फरक चिनारीका लागि आयो । कतिपय सन्दर्भमा आफ्नो नाम गोप्य राख्नका लागि आयो । यसरी राखिएका उपनाम कतिपय पछि खुले, कति सदाको लागि रहस्यमय भए । यसरी रहस्यमा रहेको नाममध्ये शंकर लामिछानेलाई चोरीको आरोप लगाउने ‘कुमुदिनी’ नेपाली साहित्यमा सदा चासोको रुपमा […]
३ मंसिर, काठमाडौं । नेपाली साहित्यको बजारमा एउटा अनौठो प्रयोगको घोषणा भएको छ । बुकहिल प्रकाशनले पहिलोपटक प्रि–अर्डर (अग्रिम भुक्तानी) को आह्वान गर्दै लेखक कुमार नगरकोटीका किताब किन्न पहिल्यै पैसा बुझाउनुपर्ने घोषणा गरेको छ । पाठकले अहिले अर्डर गरेर पैसा तिरेपछि नगरकोटीको पुस्तक आगामी चैत १४ गते हातमा पाउनेछन् । ‘कल्प–ग्रन्थ’ नाम दिइएको पुस्तकमा नगरकोटीका […]
२९ कात्तिक, काठमाडौं । जाउलाखेल सदर चिडियाखाना छेउबाट करिब सय मिटर हिँडेपछि आइपुग्छ, शान्ति–चोक । त्यहाँ झिँगटीको पाली हालेको, कलात्मक पिँढी र दलान भएको तीनतले घर देखिन्छ । सहरका अन्य घरजस्तै पक्की भएपनि यो घरमा गाउँमा हुने छानो, पाली, दलान, फलैंचा र आँखीझ्याल सबै छन् । शान्ति–चोकको बाटो हिँड्ने जो–कसैको नजर यो अनौठो बंगलातिर मोडिन्छ […]
२९ कात्तिक, काठमाडौं । कथाकार ‘राजव’को औपचारिक नाम जनार्दन पुडासैनी हो । दुई दशक राष्ट्रिय वाणिज्य बैंकमा बिताएका उनी २००२ नोभेम्बरदेखि अमेरिकाको म्यासाचुसेटमा बस्न थाले । त्यसयता उनको अमेरिका–नेपाल आउजाउ चलिरहेकै छ । नेपालमा रहँदा राजवलाई नारायण ढकाल, विमल निभा र श्यामलसँग अत्यन्तै मिल्ने साथीका रुपमा चिनिन्थ्यो । अमेरिकामा हुँदा पनि यी साथीहरुलाई ‘मिस’ गरिरहेको […]
सिमल चौतारोतिरबाट ताल छोडेर आएको मादलको आवाजले धेरैको ध्यान तान्यो । अयोध्यापूरीमा आजसम्म कतै पनि यति मीठो र सुरिलो आवाजमा मादल बजाएको सुनिएको थिएन । मन्त्रमुग्ध पार्ने मादलको तालले सबैलाई तानेको थियो । परिचय खोज्दै धेरै मान्छेहरुले घरको संघार काटेर चौतारीतिर पाइला नापिसकेका थिए । साँच्चै नै एउटा अधबैंसे उमेरको मान्छे चौतारीको डिलमा बसेर मादल […]
पर्खनेहरूले गर्दा रहेछन् सबैभन्दा धेरै माया… एकाबिहानै उज्यालोको मसिनो मोक्षहरू खोज्दै तिमी त गैगयौ– मैले तिमीलाई पर्खिएर एक जुनी बाँचिदिएँ । घरको मिर्मिरे आँगनले– क्षितिजको घाम पर्खिएझैं कुनामा थन्किएको सितारले– औंलाहरू पर्खिएझैं पर्खिरहें, भोको शिशुले– आमा पर्खिएझैं असारमा किसानले– वर्षाद पर्खिएझैं पर्खिरहें मैले एक जुनी बाँचिदिएँ । तिमी जानुअघि नै मैले देखिसकेंको […]
बजारबाट घर जाँदै थिएँ । हातमा थियो ‘आयो नुन’को दुईवटा पोका । बुबा बस्नुभएको रहेछ घरको पेटीमै । ‘क्या ल्याई कान्छा ?’ (म घरको कान्छो भएकैले घरमा बुबाले कान्छा नै भन्नुहुन्छ ।) ‘नुन लिएर आएको बुबा !’ भान्सामा दिएँ आमालाई नुनको पोका । दाइहरू त बुबाको नजिक बसेर गफ गर्नुहुन्न थियो । तर, मलाई केही […]
कोरोनाले मरे भने, नछाप्नु लेखेर रिप् इन्स्टाग्राममा भो ! नराख्नू, रोएको स्माइली फेसबुकको भित्तामा । अनि, नलेख्नू तिम्रा समवेदनाहरु अङ्ग्रेजी अक्षरहरुमा । सक्छौ भने, भ्रष्टाचार र शोषण विरुद्धको मेरो लडाइँलाई तिम्रो शक्ति थपेर दौडाइदिनू । मेरा अपुरा सपनाहरु ती जवानहरुको लक्ष्यमा जोडिदिनू । मैले उठाएका दिवारहरुमा मजबुत ढलान गरिदिनू । कोरोनाको उपचारमा संक्रमित भै ज्यान […]