Comments Add Comment

नेपाल कम्युनिष्ट पार्टी

List Grid
‘माओवादी’मा तीव्र असन्तुष्टि : सचिवालय सदस्य छुटे, नेताका आफन्तलाई मालामाल

११ जेठ, काठमाडौं । टंक राई तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सचिवालयको ३१ औं नम्बरमा थिए । तर, एमाले र माओवादी मिलेर माओवादी केन्द्र बन्दा उनी स्थायी कमिटी वा पोलिटब्यूरो मात्र होइन, केन्द्रीय समितिमा समेत अटाएनन् । ३२ सालदेखि कम्युनिष्ट आन्दोलनमा रहेका उनी २०७० को चुनावपछि ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष छाडेर माओवादीमा आएका […]

केन्द्रीय सचिवालय सदस्य परेनन्, नेताका आफन्तलाई मालामाल

११ जेठ, काठमाडौं । टंक राई तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सचिवालयको ३१ औं नम्बरमा थिए । तर, एमाले र माओवादी मिलेर माओवादी केन्द्र बन्दा उनी स्थायी कमिटी वा पोलिटब्यूरो मात्र होइन, केन्द्रीय समितिमा समेत अटाएनन् । ३२ सालदेखि कम्युनिष्ट आन्दोलनमा रहेका उनी २०७० को चुनावपछि ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष छाडेर माओवादीमा आएका […]

नेकपा सचिवालय बैठक : वरियता खोसिएकोमा खनालको आपत्ति

७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाएका छन् । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका छन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीनमा थिए । उनको वरियता पनि खोसिएको छ […]

ईश्वर पोखरेल : अध्यक्षले सोचेरै निर्णय लिनुभएको हो, यसलाई गिजोल्न जरुरी छैन

तत्कालीन नेकपा एमालेमा दुई कार्यकाल महासचिव भएका ईश्वर पोखरेलले पार्टी एकता हुँदा साविकको पद जोगाउन सकेनन् । उनलाई पछि पार्दै विष्णु पौडेल महासचिव भएका छन् । यद्यपि नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय हाइकमाण्डमा पोखरेल सातौं वरियतामा छन् । कतिपयले पोखरेलले ‘भाका टिप्न नसकेका’ कारण अध्यक्ष केपी ओलीले पौडेललाई रोजेको बताउने गरेका छन् । पार्टी एकता […]

झलनाथ खनालले भने : ओली र माधव नेपालले तोकेको वरियता मान्दिन

६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरियता अस्वीकार गरेका छन् । तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् । पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने […]

एमाले- माओवादीले घुमाउरो हातले नाक समाए : चित्रबहादुर केसी

६ जेठ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट मुलुकमा परिवर्तन आशा गर्न नसकिने बताएका छन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई संसदीय पार्टीको एकता हुँदा मुलुकमा कुनै परिवर्त नहुने टिप्पणी गरे । केसीले दुई दल मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी हात घुमाएर नाक समाउनु जस्तै भएको […]

‘ओली र माधव नेपालले तोकेको वरीयता कुनै हालतमा मान्दिनँ’

६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका छन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् । पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने […]

‘अध्यक्षले सोचेरै निर्णय लिनुभएको हो, यसलाई गिजोल्न जरुरी छैन’

तत्कालीन नेकपा एमालेमा दुई कार्यकाल महासचिव भएका ईश्वर पोखरेलले पार्टी एकता हुँदा साविकको पद जोगाउन सकेनन् । उनलाई पछि पार्दै विष्णु पौडेल महासचिव भएका छन् । यद्यपि नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय हाइकमाण्डमा पोखरेल सातौं वरियतामा छन् । कतिपयले पोखरेलले ‘भाका टिप्न नसकेका’ कारण अध्यक्ष केपी ओलीले पौडेललाई रोजेको बताउने गरेका छन् । पार्टी एकता […]

एमाले छाडेका जनजाति र मधेसी नेता फेरि पुगे एकै ठाउँमा

४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा एउटा संयोग जुरेको छ, केपी ओलीलाई जनजाति र मधेस विरोधी आरोप लगाएर माओवादी भंगालोमा पुगेकाहरु पुनः ओलीकै छहारीमुनी आइपुगेका छन् । ६ वर्षअघि जातीय मुद्दामा एमाले नेतृत्व अनुदार बनेको आरोप लगाउँदै बाहिरिएका पासाङ शेर्पा, रामचन्द्र झा, अजम्बर काङवाङहरु घुमिफिरी एउटै पार्टीमा आइपुगेका छन् […]

पेरिसडाँडामा जनयुद्ध स्मारकमा केपी ओलीले गरे माल्यार्पण

४ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएर केन्द्रीय कार्यालय प्रवेश गरेका छन् । शुक्रबार साँझ अर्का अध्यक्ष प्रचण्ड र हाइकमाण्डका नेताहरुसँगै ओली पेरिसडाँडा पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको […]

ओली-प्रचण्ड एकै ठाउँमा बस्न सक्छन् भन्नेलाई ओलीले दिए जवाफ

४ जेठ, काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजोसम्म एमाले माओवादी एकता हुँदैन भन्नेहरुले ओली र प्रचण्ड एकैठाउँमा मिलेर बस्न सक्छन् ? भनेर भाका फेर्न थालेको बताएका छन् । तर, आफूहरुको एकता अमर रहने मात्र नभई फल्ने फुल्ने र सफल हुने उनको दाबी छ । कार्यालय अनुगमनका क्रममा पेरिसडाँडा पुगेका ओलीले प्रचण्ड […]

धुम्बाराहीदेखि पेरिसडाँडासम्म ईश्वर पोखरेल किन गएनन् ?

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पदभार ग्रहणमा ९ सदस्यीय हाइकमाण्डका सदस्य ईश्वर पोखरेल अनुपस्थित भएका छन् । विदेशमा रहेका झलनाथ खनालबाहेक अन्य सातैजना सचिवालय सदस्यको उपस्थिति रहँदा पोखरेलको अनुपस्थिति चर्चाको विषय बन्यो । ओली र प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर […]

ओली-प्रचण्ड एकै ठाउँमा बस्न सक्छन् ? ओलीको जवाफ : चाहृयो भने मिल्दोरहेछ

४ जेठ, काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजोसम्म एमाले माओवादी एकता हुँदैन भन्नेहरुले ओली र प्रचण्ड एकैठाउँमा मिलेर बस्न सक्छन् ? भनेर भाका फेर्न थालेको बताएका छन् । तर, आफूहरुको एकता अमर रहने मात्र नभई फल्ने फुल्ने र सफल हुने उनको दाबी छ । कार्यालय अनुगमनका क्रममा पेरिसडाँडा पुगेका ओलीले प्रचण्ड […]

ओलीको प्रश्न : कांग्रेसलाई कसले खुवायो बर्नभिटा ?

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टलाई टक्कर दिने कोही नभएको बताएका छन् । एमाले र माओवादी केन्द्रको एकतापछि हेडक्वार्टर अनुगमनका क्रममा पेरिसडाँडामा पुगेका ओलीले अब अरुको सरकार आउँछ कि भन्ने कल्पना नगर्न आग्रह गरे । ‘कांग्रेस तंग्रिन थाल्यो’ भन्ने आफूले पढेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले भने, ‘हिजोको आज कसरी तंगि्रएछ […]

धुम्बाराहीदेखि पेरिसडाँडासम्म ईश्वर पोखरेलको खोजी !

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पदभार ग्रहणमा ९ सदस्यीय हाइकमाण्डका सदस्य ईश्वर पोखरेल अनुपस्थित भएका छन् । विदेशमा रहेका झलनाथ खनालबाहेक अन्य सातैजना सचिवालय सदस्यको उपस्थिति रहँदा पोखरेलको अनुपस्थिति चर्चाको विषय बन्यो । ओली र प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर […]

जनयुद्ध स्मारकमा माल्यार्पण गर्दै पेरिसडाँडामा ओलीको पदभार

४ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएर केन्द्रीय कार्यालय प्रवेश गरेका छन् । शुक्रबार साँझ अर्का अध्यक्ष प्रचण्ड र हाइकमाण्डका नेताहरुसँगै ओली पेरिसडाँडा पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको […]

एमाले-माओवादी एकता : जनजाति र मधेस मुद्दा कता ?

४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा एउटा संयोग जुरेको छ, केपी ओलीलाई जनजाति र मधेस विरोधी आरोप लगाएर माओवादी भंगालोमा पुगेकाहरु पुनः ओलीकै छहारीमुनी आइपुगेका छन् । ६ वर्षअघि जातीय मुद्दामा एमाले नेतृत्व अनुदार बनेको आरोप लगाउँदै बाहिरिएका पासाङ शेर्पा, रामचन्द्र झा, अजम्बर काङवाङहरु घुमिफिरी एउटै पार्टीमा आइपुगेका छन् […]

पेरिसडाँडामा राखियो कम्युनिष्ट पार्टीको साइनबोर्ड

४ जेठ, काठमाडौं । कोटेश्वरको पेरिसडाँडास्थित पूर्व नेकपा माओवादी केन्द्रको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको छ । शुक्रबार दिउँसो नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको हो । बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुबैपार्टीको यसअघिको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो । 

कांग्रेस सांसदले भने-कम्युनिस्ट पार्टीका नेताका अभिव्यक्तिमा दम्भ देखियो

४ जेठ, काठमाडौं । दुई ठूला सत्तारुढ कम्युनिस्ट पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई विपक्षी दलका सांसदहरुले पनि बधाइ दिएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरुले बलियो कम्युनिस्ट पार्टी बनेकोमा सफलताको शुभकामना दिए । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदले भने एकीकरणसँगै दम्भ देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् […]

एमाले-माओवादीबाट ‘उप’हरुको पद के हुन्छ ?

४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेसँगै दुवै दलबाट उपसभामुख भएकाहरुको पद के हुन्छ भन्ने प्रश्न उठेको छ । सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनु पर्ने संवैधानिक व्यवस्था छ । धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको हुनु पर्ने व्यवस्था छ भने धारा १८२ मा प्रदेशसभासम्वन्धी । प्रतिनिधिसभाका […]

एमाले-माओवादी एकताप्रति कांग्रेसको डर : ‘हेपाहा प्रवृत्ति’ बढ्ने हो कि ?

३ जेठ, काठमाडौं । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका लागि ‘सरप्राइज’ भएको छ । साथै सरकार, पार्टी र सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुने विश्लेषण पनि गरेको छ । सत्तारुढ एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकताको घोषणा गरेका छन् । एमाले र माओवादीको पार्टी एकता गर्ने […]