Comments Add Comment

नेपाल कम्युनिष्ट पार्टी

List Grid
एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी

३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट […]

नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टी !

३ जेठ, काठमाडौं । देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रित स्मृति दिवसका अवसरमा टुंगिएको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र […]

एमाले-माओवादी एकतामा कांग्रेसको नजर : ‘हेपाहा प्रवृत्ति’ बढ्ने डर

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि सरकार, पार्टी र सिंगो राज्यसत्ता आफूप्रति अनुदार हुने विश्लेषण गरेको छ । जसलाई उनीहरु ‘हेपाह प्रवृत्ति’को संज्ञा दिएका छन् । उसो त एमाले र माओवादी यति छिट्टै मिल्लान भनेर कांग्रेस नेतृत्वले सोचेका थिएनन् । त्यसअर्थमा यो एकता घोषणा कांग्रेसका लागि ‘सरप्राइज’ […]

एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी

३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट […]

LIVE एमाले माओवादी एकता घोषणा

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा अहिले भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभा राष्ट्रियसभामा जारी छ, जसलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । 

नेकपाका नेताहरुले बालुवाटारमा लिए सामुहिक सपथ

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् । त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको […]

स्थानीय चुनाव खारेज नगरे देश द्वन्द्वमाः बास्तोला

८ बैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य धर्मेन्द्र वास्तोलाले सरकारले बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचन खारेज नगरे देश द्वन्द्व र मुडभेडमा जाने चेतावनी दिएका छन् । नेकपा पश्चिम ताम्सालिङ् व्यूरोले चितवनको भरतपुरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले फाँसीवादी पुरानो संसदीय व्यवस्थाको संस्थागत बिकास गर्न स्थानीय तहको निर्वाचन घोषणा […]