Comments Add Comment

नेपाल प्रहरीलाई उद्धार सामग्री

List Grid
प्रदेश २ सरकारले दियो नेपाल प्रहरीलाई उद्धार सामग्री

३१ असार, जनकपुरधाम । बाढी पहिरोमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश २ सरकारले नेपाल प्रहरीलाई उद्धार सामग्रीहरु प्रदान गरेको छ । बुधबार मधेश भवनको कभर्ड हलमा आयोजित कार्यक्रमकाबीच सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहलाई ती सामग्री हस्तान्तरण गरे । सामग्री पाएपछि प्रहरी […]